News

  • धादिङको आदमघाटमा बस र ट्रक एक आपसमा ठोक्किदा १२ जना घाइते

    • Posted on: 2012-06-17

     

    धादिङ, ३ असार ( ओएनएस ):  पृथ्वी राजमार्ग अन्तरगत पर्ने  धादिङ जिल्लाको पिडा  गाविस वडा नम्बर १ आदमघाटमा आईतबार साझ६:३० वजे तिर  बस र ट्रक एक आपसमा ठोक्किदा १२ जना घाइते भएका छन् ।
     
    घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ । गोरखावाट काठमाडौका लागि छुटेको  ना ४ ख ६६० नम्वरको वस र विपरित दिशावाट आईरहेको ना २ ख ११४९ नम्वरको ट्रक एक आपसमा ठोक्किंदा वसमा सवार १२ जना घाइते भएका हुन् ।
     
    घाइते सबैलाई उपचारका लागि काठमाडौ लगिएको छ ।  दुर्घटनामा परेको बस र ट्रक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यलय गजुरीले जनाएको छ ।
     

Comments

समाचार More+

  • करोडौं धन जम्मा गर्ने पाँच 'डन' विरुद्ध अदालतमा मुद्धा

    कुन डनलाई कुन नेताको साथ

      काठमाडौं, ५ जेठ (ओएनएस) : सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पाँच डन विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरको छ । गणेश लामासँग २७ करोड १ लाख भन्दा बढी रुपैयाँ बराबरको अवैध सम्पत्ति रहेको आरोपसहित विभागले आइतबार विशेषमा मुद्दा दायर गरेको हो ।    विजयकुमार गच्छदारसँग निकट फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लामासहित अरु चार ज..
    विस्तृतमा

  • सर्वोच्चद्वारा डीआइजी बढुवा सदर

      काठमाडौं, ५ जेठ (ओएनएस) : सर्वोच्च अदालतले प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रहरी नायव महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय सदर गरेको छ । न्यायाधीश सुशीला कार्की र कल्याण श्रेष्ठको संयुक्त इजलासले आइतबार यसअघि सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्नु भनि गरेको अन्तरिम आदेश खारेज गर्दै निर्णय सदर गरेको हो ।    एमाओवदी&n..
    विस्तृतमा

  • चुनावका लागि साझा अवधारणा बनाउदै प्रचण्ड नेतृत्वको मोर्चा

    काठमाडौं, ५ जेठ (ओएनएस) : एमाओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले चुनावमा कार्यगत एकता तयार पारिएको प्रतिवेदन माथि आजबाट छलफल सुरु गरेको छ । आजको बैठकमा त्यसबारे प्रस्ताव तयार गर्न बनेको समितिले आफ्नो प्रतिवेदन पेश गरेको थियो ।   एकीकृत माओवादीको पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको बैठकमा सचिवालयको तर्फबाट प्रव..
    विस्तृतमा

  • अखिल क्रान्तिकारीद्वारा १०५ उम्मेदवारको घोषणा

    को को कहाँ कहाँबाट लड्दैछन् ?

    काठमाडौं, ५ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनको लागि १ सय ५ जनाको उम्मेदवारी घोषणा गरेको छ । आइतबार पहिलो चरण अन्र्तगत देशभरीका १ सय ५ जनाको उम्मेदवारी घोषणा गरिएको हो ।  अखिल क्रान्तिकारीले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी उपत्यका भित्र र बाहिरका क्याम्पसको लागि १ सय ५ जना उम्मेदवारको नाम सार..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

  • प्रचण्डसँग माया बसेको छ : रेखा थापा

    नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।

    विस्तृतमा
More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal