News

  • सशस्त्र डाँकाको आक्रमणबाट एकको मृत्यु

    • Posted on: 2012-06-17

    काठमाडौं, ३ असार (ओएनएस) : सशस्त्र डाँका समूहको आक्रमणबाट सिरहामा एक जनाको मृत्यु भएको छ ।

     


    सिरहाको रामपुर विर्ता १ महादेवाका संजय सिंहको डाँकाहरुको प्रतिकारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले् जनाएको छ । शनिबार राति हतियारसहितका डाँका समूहले सिंहको घरबाट झण्डै १० लाख रुपैयाँ बराबरको धनमाल लुटेको छ ।


    डाँकाको कुटाईबाट गम्भीर घाइते भएका सिंहको सिरहाको मिर्चैयामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
     

Comments

समाचार More+

  • पाँच कञ्चनजंघा आरोहीको मृत्यु

    ताप्लेजुङ , जेठ ९ (ओएनएस) : ताप्लेजुङमा रहको विश्वकै तेस्रो अग्लो कञ्चनजंघा हिमाल आरोहण गरी फर्किँदै गरेको पाँच जनाको हिम पहिरोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा एक नेपाली र दुई/दुई जना कोरियन र हङगेरियन नागरिक छन् ।   उनीहरुको नाम भने खुल्न बाँकी छ । उनीहरुको तीन दिन अगाडि बनै मृत्यु भएको भएपनि आजमात्रै थाहा भएको हो । उनीहरुको शव..
    विस्तृतमा

  • सरकारले पूर्ववर्ती भट्टराई सरकारको निर्णय उल्टायो

    राष्ट्रिय योजना आयोगमा पूर्वसचिव शाक्य

    काठमाडौं, ९ जेठ (ओएनएस) : सरकारले सुकुम्वासी आयोग सम्बन्धी पूर्ववर्ती भट्टराई सरकारको निर्णय उल्टाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराई सरकारले गठन गरेको सुकुम्वासी आयोग खारेज गरेको हो ।   यसअघि काँग्रेस–एमालले आयोगले एमाओवादी निकटलाई मात्र परिचयपत्र वितरण गरेको भन्दै खारेजीको माग गर्दै आएका थिए ।  &n..
    विस्तृतमा

  • एड्सको औषधी पत्ता लाग्यो !

    काठमाडौं, ९ जेठ (एजेन्सी) : एड्स रोगको अनुसन्धानमा रहेका वैज्ञानिकहरुले  औषधी पत्ता लागेको दावी गरेका छन् । तर उक्त औषधीले सबै प्रकारका विरामीलाई भने निको नपार्ने वैज्ञानिकहरुको भनाई छ । विश्वमा अहिले करिब तीस करोड मानिस एड्स रोगबाट प्रभावित छन् ।   अनुसन्धानकर्ताहरु पत्ता लागेको नयाँ औषधीले एड्सको उपचार हुनेमा उच्च रुपमा..
    विस्तृतमा

  • एमाओवादीमाथि टिप्पणी गर्नु मुर्ख हुनु जस्तै : ओली

    एमाओवादी चुनाव चाहदैन : पोखरेल

    काठमाडौ, जेठ ९ (ओएनएस) : नेकपा एमालेका नेता केपी शर्मा ओलीले एमाओवादीको बारेमा टिप्पणी गर्नु मुर्ख हुनु जस्तै भएको बताएका छन् ।   झापामा पत्रकारसँग कुरा गर्दै ओलीले एमाओवादीको व्यवहार टिप्पणी गर्न लायक नभएको बताए । ओलीले निर्वाचन हुन नदिने भन्नेहरुले राणा शासन र राजतन्त्रबाट पाठ सिक्नु पर्ने बताए ।    देशमा निर्वाचनको..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal