News

  • काठमाडौं भ्याली, मंगलदीप र कैलाश विजयी

    • Posted on: 2012-06-16

     

    काठमाडौं, २ असार (ओएनएस) : अन्तर विद्यालय राष्ट्रिय छात्र/छात्रा फुटबल प्रतियोगिता अन्तर्गत छात्र तर्फको छनौट चरण अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा काठमाण्डौ भ्याली सेकेण्डरी स्कुलले कामना आवासीय मा वि लाई ५-०  गोलले पराजित गरेको छ । 
     
     
    काठमाण्ठौ भ्यालीका लागि तिर्थराज बुढा, आङ्ग छिरिङ्ग शेर्पा, लक्ष्मण शाही क्रमश ३०,४५,४८ र प्रेम देवकोटाले ५१ र ६६ औं मिनेटमा गोल गरेका थिए । शुक्रबार सम्पन्न दोश्रो खेलमा मंगलदीप बोर्डिङ्ग स्कुलले रेनर्स आवासीय मा वि लाई १२-० गोलले पराजित गरेको छ । मंगलदिपका लागि दोर्जे छिरिङ्गले क्रमश ८, २५, २८ र ६२ औं मिनेटमा, खेर्साङ्ग गुरुङ्गले १६, २४  ३१ मिनेटमा, छिरिङ्ग नोर्बुले १७ र ४४ औं मिनेटमा, राजु तामाङ्गले ३५ र ५८ औं मिनेटमा तथा प्रमे बहादुरले ६५ औं मिनेटमा गोल गरेका थिए ।
     
    साथै तेश्रेा खेलमा कैलाश बोधि सेकेण्डरी स्कुलले त्रिकोण पब्लिक स्कुललाई ५-२ गोलले पराजित गरको छ । 
     

Comments

समाचार More+

  • सरकारको कार्यशैलीप्रति एमाओवादी असन्तुष्ट

    मंसिरमा चुनाव नगरे औचित्य सकिने चेतावनी

    काठमाडौं, ११ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादीदले खिलराज रेग्मी नेतृत्वको सरकारप्रति असन्तसुष्टि जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले सरकार निर्वाचन बाहेकका काममा केन्द्रित भएको आरोप लगाए ।    उनले तोकिएकै समयमा निर्वाचन गराउन सरकारलाई सुझाव दिँदै त्यसपछि औचित्य समा..
    विस्तृतमा

  • ठाकुरको चियापानमा मुख्य नेता आएनन्

    अनुहार मिल्दैमा एकता हुँदैन : यादव

    चुनावका लागि मधेसवादी दलको एउटै मोर्चा बनाउने प्रयासमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले बोलाएको छलफलमा मुख्य नेताहरु नै अनुपस्थित भएका छन् । ‘चियापान’ का लागि भन्दै बोलाइएको उक्त छलफलमा मुख्य नेताहरुनै नआएपछि औपचारिक छलफल नगरी कार्यक्रम सकिएको छ ।   संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध रहेका दलका मुख्य नेतापनि कार्यक्रममा गए..
    विस्तृतमा

  • गुण्डा नाइके गणेश लामा सम्पर्कविहीन

    पक्राउ परे – परिवार, हामीसँग छैनन् – प्रहरी

    काठमाडौं, ११ जेठ (ओएनएस) : विशेष अदालतले १५ दिनभित्र अदालतम उपस्थित हुन आदेश दिएपनि गुण्डा नाइके गणेश लामा सम्पर्कविहीन भएका छन् । उनी विद्युतिय सम्पर्कमा पनि रहेका छैनन् ।    लामाको परिवारले लामालाई प्रहरीले पक्राउ गरेको जनाएको छ भने प्रहरीले नियन्त्रणमा नलिएको जनाएको छ । प्रहरी प्रवक्ता केशव अधिकारीले पक्राउ बारे आफुलाई कुनै जानका..
    विस्तृतमा

  • पार्टी एकताको प्रयास जारी : दाहाल

      नवलपरासी, ११ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी फेरी एक हुने बताएका छन् । उनले पार्टी फुटाएर छुट्टै पार्टी निर्माण गरेका नेताहरु पनि आफ्नै पार्टीमा फर्कीने बताए ।    नवलपरासीमा वैद्य नेतृत्वको माओवादीबाट आएका कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष दाहालले आफुहरु छुट्टा छुट्टै भन्दा एक भएर हिड्द..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal