News
-
नेपाल सरकार र ने.क.पा. -माओवादी ) बीच कुपण्डोलमा भएको सहमति
- Posted on: 2012-05-30
नेपाल सरकार र ने.क.पा.-माओवादी) वीच मिति २०६३ साल असार १ गते सम्पन्न दोश्रो वार्तामा
निम्न लिखित निर्णय भएको छ :-१. सात राजनीतिक दल र नेकपा माओवादीका शीर्ष नेताहरुको सहभागितामा नेपाल सरकार र ने.क.पा.(माओवादी) बीच यथाशीघ्र वार्ताको आयोजना गरिनेछ ।२. सात राजनीतिक दल र ने.क.पा. (माओवादी) बीच भएको १२ बुँदे समझदारी र नेपाल सरकार र ने.क.पा. (माओवादी) बीच मिति २०६३।२।१२ मा भएको युद्धविराम आचार संहिताको कार्यान्वयनको अनुगमन गर्न देहाय बमोजिमको युद्धविराम आचार संहिता राष्ट्रिय अनुगमन समिति गठन गरिएको छ -१. संयोजक डा. बीरेन्द्र मिश्र२. सदस्य डा.अर्जुन कार्की३. सदस्य डा.ओम गुरुङ्ग४. सदस्य प्रा. कपिल श्रेष्ठ५. सदस्य डा.के.वि. रोकाया६. सदस्य केशव भट्टराई७. सदस्य कृष्ण पहाडी८. सदस्य गौरी प्रधान९. सदस्य चण्डिराज ढकाल१०. सदस्य चरण प्रसाई११. सदस्य तारानाथ दाहाल१२. सदस्य निलाम्बर आचार्य१३. सदस्य पदमलाल वि.क.१४. सदस्य प्रा. डा. भूपति ढकाल१५. सदस्य मल्ल के. सुन्दर१६. सदस्य डा.महेश मास्के१७. सदस्य माधव वास्कोटा१८. सदस्य रमन श्रेष्ठ१९. सदस्य डा.राममान श्रेष्ठ२०. सदस्य वाङ्छे शेर्पा२१. सदस्य विष्णु निष्ठुरी२२. सदस्य विष्णु पुकार श्रेष्ठ२३. सदस्य शान्ता श्रेष्ठ२४. सदस्य श्याम श्रेष्ठ२५. सदस्य शिव गाउँले२६. सदस्य शुशिल प्याकुरेल२७. सदस्य ई.सरोज देवकोटा२८. सदस्य डा. सुधा शर्मा२९. सदस्य सुवोध प्याकुरेल३०. सदस्य सुशिलचन्द्र अमात्य३. युद्धविराम आचार संहिताको अनुगमन गर्न गठित राष्ट्रिय अनुगमन समितिलाई मानव अधिकार सम्वद्ध विषयहरुको अनुगमनमा सहयोग पुर्याउन तथा मानव अधिकारको अनुगमन गर्न संयुक्त राष्ट्र संघीय मानवाधिकार उच्चायुक्तको नेपालस्थित कार्यालयलाई अनुरोध गर्ने ।४. सरकार माओवादीबीच सम्पन्न हुने वार्तामा निम्न महानुभावहरु पर्यवेक्षकको रुपमा रहनु हुनेछ -१. लक्ष्मण प्रसाद अर्याल२. देवेन्द्रराज पाण्डे३. पद्मरत्न तुलाधर४. दमननाथ ढुङ्गाना५. मथुराप्रसाद श्रेष्ठनेपाल सरकारको तर्फबाट ने.क.पा. माओवादीको तर्फबाटकृष्णप्रसाद सिटौला कृष्ण बहादुर महरामिति २०६३/०३/०१ मिति २०६३/०३/०१
Comments
Other News
-
• अवैध हतियारसहित तीन पक्राउ
• गोविन्द मैनालीलाई झण्डै ६ करोड क्षतिपूर्ति
• घुम्ती शिविरबाट गाउँलेको ४० लाख बचत
• ट्रकको ठक्करबाट एक युवतीको मृत्यु
• जनयुद्ध सम्बन्धी दुई पुस्तक सार्वजनिक
• फर्जी विद्यार्थी विरुद्ध अनशन
• विद्यार्थी बीच झडप, २४ बढी घाइते
• हत्याको विरोधमा विराटनगर बन्द
• सगरमाथा हीरक महोत्स मनाइदै
- Show Older
समाचार More+
हककी पत्नीले गृहमन्त्रीसँग रुँदै भनिन् – बालबच्चाको पालनपोषण गर्दिनुस्
दिलीप सिंह / सप्तरी, १० (ओएनएस) : हत्या गरिएका पूर्वसभासद सदरुल मियाँ हकको पत्नी नुरजहाँ खातुनले हत्यारा पत्ता लगाई कानुनी दायरामा ल्याउन, बालबच्चाको पालनपोषण तथा शिक्षा दिक्षाको प्रबन्ध मिलाइदिन गृहमन्त्री माधवप्रसाद घिमिरे आग्रह गरेकी छिन् । उनले आफ्ना पतिलाई राज्यले सुरक्षा दिन नसकेको कारण हत्या भएको भन्दै दोषीलाई..
विस्तृतमा
चुनावको तयारीबारे संयन्त्रले रेग्मी र वार्ता टोलीसँग छलफल गर्ने
काठमाडौं, जेठ १० (ओएनएस) : उच्चस्तरीय राजनीतिक समितिले निर्वाचन कानुन तयारीको प्रगतिबारे मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र सरकारी वार्ता टोलीसँग छलफल गर्ने भएको छ । नयाँ बानेश्वरस्थित समिति कार्यालयमा शुक्रबार बसेको बैठकले निर्वाचन कानुनमा सहमति जुटाउन सरकारले गरेको पहल र प्रगतिबारे जानकारी लिने भएको हो । संविधानसभा चुनावको म..
विस्तृतमा
झारफुकको क्रममा बालकको मृत्यु
पाँच धामी प्रहरी नियन्त्रणमा
महोत्तरी, १० जेठ (ओएनएस) : महोत्तरीको हात्तीलेटमा उपचारको लागि चिकित्सककोमा लैजान नदिने धामी झाँक्रीहरुले झारफुक गर्दागर्दै एक बालकको ज्यान गएको छ । ज्यान जानेमा महोत्तरीको रामनगर ९ का १२ वर्षीय मदन मसाङ्गी छन् । आफूलाई पशुपतिबाबा बताउने मुख्य धामी पूजा लामाले आफ्नै घरको माथिल्लो तलामा स्थापना गरेको पूजा कोठामै बालकको ज्यान गएको..
विस्तृतमा
प्रधानसेनापति र बेलायती सैनिक विद्यालयका प्रतिनिधि बीच भेट
काठमाठौं, १० जेठ (ओएनएस) : प्रधानसेनापति महारथी गौरव शम्शेर जबरा र बेलायती सैनिक विद्यालयका प्रतिनिधिहरु बीच शुक्रबार भेटवार्ता भएको छ । राजधानीस्थित जंगी अड्डामा भएको भेटमा अनर्तराष्ट्रिय सुरक्षा, सुरक्षा रणनीति लगायतका विषयका कुराकानी भएको छ । भेटको अवसरमा व्यवस्था तथा नीति निर्देशकले नेपाली सेना सम्बन्धि व्रिफिङ्ग गरेका थिए । ..
विस्तृतमा
- रेग्मी विरुद्धको मुद्धामा सर्वोच्चमा सुनुवाई सुरु
- कोइरालाले मागे रेग्मीको राजीनामा
- चार दल तराई भारतलाई सुम्पिने षड्यन्त्रमा : केसी
- अनसन बसेका महतो आइसीयुमा
- प्रेमी भेट्न छोरा फाल्ने आमा विरुद्ध मुद्धा
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









