समाचार More+
तालिवानी हमलामा एक नेपाली सहित ७ को मृत्यु
काठमाडौं ११ जेठ (ओएनएस): अफगानिस्तानको काबुलमा भएको तालिवानी हमला हुँदा एक नेपाली सहित ७ जनाको ज्यान गुमाएका छन् । गएराती भएको आक्रमणमा सुरक्षा गार्डका रुपमा गएका एक नेपालीको मृत्यु भएको अफगानस्थानको अमेरिकी क्याम्पमा रहेका एक नेपालीले ओएनएसलाई जानकारी दिए । आक्रमणमा अन्य ४ नेपाली घाइते भएका छन् । कान्दाहारको अमेरिकी क्याम..
विस्तृतमा
छुट्टै मोर्चा बनाउन मधेसी दलको छलफल
एमाओवादी नेतृत्वको गठबन्धन संकटमा
काठमाडौं, ११ जेठ (ओएनएस) : आगामी निर्वाचनमा सँगसँगै जाने गृहकार्य गरिरहेका एमाओवादी र मधेसी मार्चा बिचको सम्बन्ध टुट्ने अवस्थामा पुगेको छ । मधेसी मोर्चा आफ्नै संयुक्त गठबन्धन निर्माणमा लागेपछि एमाओवादी सँग उसको गठबन्धन संकटमा परेको हो । तमलोपाका अध्यक्ष महन्त ठाकूरको नेतृत्वमा नयाँ प्रजातान्त्रिक गठबन्धन बनाउन आज छलफल हुँदैछ । बिहान ११ बजेपछि..
विस्तृतमा
बुद्ध जयन्तीको दिन काटमार गर्नेको भीड ! (फोटोफिचर)
दिलीप सिंह / सिरहा, ११ जेठ (ओएनएस) : वैशाख पुर्णिमा अर्थात आजकै दिन गौतम बुद्ध जन्मेको भन्दै बुद्ध जयन्ती देशभर मनाइदै छ । शान्तिको अग्रदुत भनेर गौतम बुद्धलाई चिनिने भएर आजको दिन हिंशा गर्नुहुदैन भन्ने मान्यता छ । तर सिरहाको ढोढना गाविसमा भने आज हजारौं खसी बोका, पंक्षीको बली चढाउने गरिन्छ । सोही क्रममा आज..
विस्तृतमा
आज बुद्धजयन्ती मनाइँदै, लुम्बिनीमा विशेष कार्यक्रम
काठमाडौं, ११ जेठ (ओएनएस) : काठमाडौं, ११ जेठ । अहिंसाका प्रतीकका रुपमा स्मरण गर्दै आज गौतम बुद्धको २५५७ औं बुद्धजयन्ती नेपाल सहित विभिन्न मुलुकमा मनाइदैछ । बुद्धजयन्तीका उपलक्ष्यमा विभिन्न बौद्धविहार, मठ र गुम्बाहरूमा धार्मिक समारोहहरूको आयोजना गरिँदै छ । गौतमवुद्धको जन्मथलो लुम्बिनीमा विशेष कार्यक्रम गरिदैछ । लुम्बिनीमा आज विश्वका..
विस्तृतमा
- राजस्थानमाथि मुम्बईको जीत, फाइनल खेल अब चेन्नईसँग
- हककी पत्नीले गृहमन्त्रीसँग रुँदै भनिन् – बालबच्चाको पालनपोषण गर्दिनुस्
- चुनावको तयारीबारे संयन्त्रले रेग्मी र वार्ता टोलीसँग छलफल गर्ने
- झारफुकको क्रममा बालकको मृत्यु
- रेग्मी विरुद्धको मुद्धामा सर्वोच्चमा सुनुवाई सुरु
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









