Photo Album (PM@FNJ Building1)

समाचार More+

  • एमाले नेतृ अर्याल र नायिका थापा एमाओवादीमा

    ‘किरणको अनुमतिमा रेखा सँग नाचेको थिएँ’ : प्रचण्ड

    काठमाडौं, ४ जेठ (ओएनएस) : एमाले नेतृ उर्मिला अर्याल र नायिका रेखा थापा एमाओवादीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गराउँदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुवैलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी दिइने बताए ।  कार्यक्रममा नेतृ उर्मिला अर्यालले एमाले राजनीतिक रुपमा पतन भैसकेकोले आफु एमाओवादीमा आएको बताइन् । उनले एमाओवादीमा प्रवेश गर..
    विस्तृतमा

  • आइपीएलमा बेङ्गलौर र पञ्जाबको भाग्यको फैसला आज !

    काठमाडौं, ४ जेठ (एजेन्सी) : इन्डियन्स प्रिमियर लिग आइपीएल क्रिकेट प्रतियोगिता अन्र्तगत आज महत्वपूर्ण २ वटा खेल हुदैछन् । आजको खेलबाट सेमिफाइनलमा जाने सम्भावना बोकेका पञ्जाब र बेङ्गलोरको भोग्य पनि निर्धारण गर्नेछ । दिउँसो सवा चार बजेहुने पहिलो खेलमा किंग्स इलाभेन पञ्जाब र मुम्बई इन्डियन्स बिच खेल हुनेछ । जारी प्रतियोगितामा मुम्बई २२ अंक सहित शी..
    विस्तृतमा

  • इराकमा भएका विस्फोटमा ७० बढीको मृत्यु

    पाकिस्तानमा पनि १२ जना मारिए

      काठमाडौं, ४ जेठ (ओएनएस) : इराककामा भएका भिन्नभिन्न बम हमलामा ६५ भन्दा बढी व्यक्तिको ज्यान गएको छ भने दर्जनौं जना घाइते भएका छन् ।    दियाला प्रान्तको राजधानी बक्युबास्थित एक मस्जिदमा भएको विष्फोटमा ४१ जनाको ज्यान गएको छ, अरु ४५ जना घाइते भएका छन् । मस्जिदमा प्रार्थना भइरहेको समयमा आत्मघाती हमला भएको बीबीसीले जनाएको छ । ..
    विस्तृतमा

  • उच्चस्तरीय संयन्त्र र विपक्षी दलहरुबीच छलफलको तयारी

      काठमाडौं, ४ जेठ (ओएनएस) : उच्चस्तरीय राजनीतिक समितिले विपक्षी दलहरुसँग छलफल गर्ने तयारी गरेको छ ।   सरकार र संयन्त्रप्रति असन्तुष्टि जनाउँदै आएका दलहरुलाई सहमतिमा ल्याउने प्रयास स्वरुप समितिका संयोजक झलनाथ खनालले छलफल गर्ने तयारी गरेको बताइएको छ ।   संविधानसभाको चुनाव, सरकार गठन प्रक्रिया लगायतका विषयमा असन्तुष्टि जना..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal