-
बिहीबार एमाओवादी र कांग्रेसबीच भएको छलफलपछि कांग्रेस नेता रामचन्द्र पौडेल........Posted On: 2012-11-08
समाचार More+
नेपालसँग अबको सम्बन्ध ‘इलेक्ट्रिसीटी’को : नितिशकुमार
चन्द्रकिशोर / वीरगञ्ज, ८ जेठ : भारतको विहारका मुख्यमन्त्री नितिशकुमारले नेपालमा राजनीतिक स्थिरता कायम भएको खण्डमा दुई देश बीचको सम्बन्ध झन् मजबुत हुने बताएका छन् । राजनीतिक स्थिरता भए नेपालसँग थप सम्झौताहरु हुने र सम्बन्ध झन् बलियो हुने उनको भनाई छ । आजतक टेलिभिज..
विस्तृतमा
कांग्रेस एमाले निर्वाचन कानुनका विषयमा साझा धारणा बनाउँदै
बल्खुमा दुईपक्षिय छलफल
काठमाडौं, ८ जेठ (ओएनएस): संविधानसभा निर्वाचन ऐनका विषयमा साझा धारणा बनाउन नेपाली कांग्रेस र एमाले छलफलमा जुटेका छन् । निर्वाचन आयोगले सिफारिस गरेका निर्वाचन ऐनमा अन्तिम अडानका रुपमा धारणा बनाउन अनौपचारीक छलफलमा रहेको प्रमुख दुई दलबीच आज औपचारीक छलफल हुँदैछ । बिहान एमाले मुख्यालय बल्खुमा हुने छलफलमा उच्चस्तरीय राजनीतिक समितिमा भइरहेको विवाद र द..
विस्तृतमाहत्यारा पक्राउ गर्न माग गर्दै राजमार्ग बन्द
सिराहा, ८ जेठ (ओएनएस): पूर्व सभासद सदरुल मियाँ हत्याको वरोधमा आक्रोशित आफ्न्तजन तथा स्थानीयहरुले हत्याको विरोधमा बिहानैदेखि पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्ग बन्द्यभएपछि सायौ सवारी साधान बाटोमा अलपत्र परेका छन् । संविधान सभाका पूर्व सभासद् मिया“ हकको सोमबार राती सप्तरीमा हत्या भएको थियो । पूर्व सभासद मिया सप्तरीको कल्या..
विस्तृतमा
चेन्नई आइपीएलको फाइनलमा
मुम्बई ४८ रनले पराजित
काठमाडौं, ८ जेठ (ओएनएस) : चेन्नई सुपरकिङ्गस भारतमा जारी आइपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मुम्बई इन्डियन्सलाई ४८ रनले हराउँदै चेन्नई फाइनलमा पुगेको हो । मंगलबार भएको खेलमा माइकल हसी र सुरेश रैनाको विस्पोटक व्याटीङको मदतले चन्नई मुम्बईलाई हराउँदै फाइनलको यात्रा तय गर्न सफल भएको हो । टस जितेर पहिल..
विस्तृतमा
- काठमाडौं–हेटौंडा सुरुङमार्ग निर्माण गर्न सरकारको स्वीकृति
- यसरी भयो पूर्वसभासद मियाको हत्या ( घटना स्थल : फोटोफिचर)
- प्रधानसेनापति र भारतीय लेफ्टिनेन्ट जनरलबीच भेट
- सरकार र सद्भावनाबीच कुरा मिलेन, आमरण अनसनको घोषणा
- निर्वाचन ऐनका कारण मिति घोषणामा ढिलाई : प्रचण्ड
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









