मितेरी गाउँ– सँगसँगै बाँचौ
-
What is Miteri Gaun- Let's Live Together Campaign?
Everywhere, each birth is count as HUMAN. The reason, name and meaning is same as creature of nature to everywhere as, for, to, by HUMAN. Imagine that you can born in Africa or US or Europe or Nepal or somewhere with the nature of HUMAN. But, socially, human being constructed and recognized as poor and rich, developed and developing, good and bad and so many other names which is social injustice and inhumanity. In this connection, `Miteri Gaun-Let'sLive Together Campgain' is born for being HUMAN in everywhere and for forever. Thus, this is collective efforts of individual, groups, institutions who have passion and commitment to live together regardless of class, caste, region, religion, race and so on.मीतेरी गाउँ के हो ?
जन्मदा हरेक ब्यक्ति मानव भएर जन्मछ । सधै प्रकृतिको सृष्टि, संरचना हो मानव । कल्पना गर्नुस तपाईं अफ्रिका, यूरोप, अमेरिका नेपाल जहाँ जन्मे पनि मानव नै हो । तर समाजले नामाकरण गर्दै ठुलो सानो, धनी गरीव, राम्रो नराम्रो, कालो, गोरो भन्छ । जुन सामाजिक अन्याय हो । यस परिबेशमा यो मीतेरी गाउँ संगसंगै बाचौ अभियान सदै, सवैतिर मानव भएर बाँच्नका लागि सुरुवात गरिएको साझा अभियान हो । तसर्थ कुनै व्यक्ति, संस्था जो सामाजिक सेवाप्रति दृढ रहि मीतेरी गाउँ, संगसंगै बाचौ अभियानमा सामाजिक सेवा गर्ने भावानाले ओतप्रोत भएर यस अभियानमा संलग्न व्यक्त्ति, संस्था, संजालको सामुहिक अभियान हो । जसले पाखा पारिएका र परेका व्यक्त्ति,समुह, क्षेत्र, लिग,जातको शसक्तीकरणको पक्षमा काम गर्दछ ।
Why it is important?
It is very relevance and crucial across the world by various reasons. It is more significant and relevant due to following reasons;
- Cultural Aspect: Regardless of region, religion, caste, class in Nepali society, a culture is existing since ancestor's time called MEET. It refers to mutual respect and love beyond marriage and blood relations which goes and practiced through generation to generations. It is indigenous practice which establishes the relationship between dalit and non-dalit, poor and rich, urban and rural and among other sub-cultures and sub classifications. Simply it is very spontaneous or voluntary efforts to build equal, justful society.
- Social Aspect: It is more comprehensive and serious because many girls and boys are not only living in deprivation from education, foods, shelter, health and information but also died due to these. Here, the small contribution from MEETs cherished to ensure the rights of upbringing kids, women and others as and when required. The drops of an individual MEETs contribute to become ocean because many hearts are seeking opportunity to contribute for humanity or nobal cause.
- Political Aspect: Now, everyone talking and enjoying democracy. But in somewhere in Nepal such as Karnali, Mid and far western, people are living within scarcity, starvation, ignorance, inequality where women, girls and children are in vulnerability and risks by any perspectives. In such scenario, the sustainable development and peace is not possible without addressing such gaps, miseries' at local, regional and global level.
- Economic Aspect:The government's efforts and contribution for economic growth and prosperity is not adequately address and possible either due to various reasons such as funds, geography and others. In this connection, each individual can contribute and should contribute as a civilian or human that could be as a form of charity or social corporate responsibility or Public Private Partnership.
- National and International Context: Feeling and practice of the humanity is exist in Nepali society from ancestors time e.g. digging the way for the pilgrims. An emerging idea of PPP-Public Private Partnership at international society, Nepali society is also moving ahead. As a result, individuals and institutions are working for social cause as a practice of Corporate Social Responsibility.
यो मीतेरी गाउँ, संगसंगै बाचौ अभियान किन महत्वपुर्ण छ?
वास्तवमा यसको महत्व तथा क्षेत्र अन्तराष्ट्रियरुपमा भएता पनि यसले नेपालको वर्तमानमा विशेष महत्व राख्दछ ।
- सांस्कृतिक पाटोः नेपालको जुनसुकै क्षेत्र, धर्म, जात तथा संस्कृतीमा मीत लगाउने प्रचलन विद्यमान छ । मीत धनी—गरीव, ठुलो—सानो, उच—नीच, शहर—गाउँ, दलित —गैरदलित जुनसुकै समुदायमा पनि सम्मानित र आपसी माया, सद्भावको भावनाले लगाइन्छ । जुन रगतको, विवाहको नाताभन्दा माथि उठेर पुस्तौपुस्ता अस्तित्वमा रहन्छ ।
- सामाजिक पाटो : सामाजिक पाटो अझै गहिरो र विस्तृत छ । नेपालका कतिपय गाउँ बस्तीहरु यस्ता छन् जहाँ बच्चाहरु स्कुल जान सकिरहेका छैनन् आमाहरु चुलो बलाउन असमर्थ छन् र बाउहरु मुग्लानमा अमानबिय जीबन जीउन बाध्यछन् । अर्थात मानिसका आधारभुत आवश्यकता गाँस, बाँस, कपास, शिक्षा र स्वास्थ्यबाट बन्चितमात्रै हैनन् मृत्युको मुखमाछन् । यीनै प्राप्तिको संघर्षमा जविनको इहलिला प्राप्त गरीरहेको सन्दर्भमा मीतहरुले गरेको सानो सहयोग एकले थुकी सुकी सयले थुकी नदी भने झै अत्यन्तै सान्दर्भिक र महत्वपुर्ण छ ।
- राजनैतिक पाटोः आज देशले गणतन्त्रकोेरुप प्राप्त गरिरहेको अवस्थामा पनि गरीव, दलित, महिला,पछाडिपारीएका क्षेत्र जस्तै कर्णाली र दुर्गम समुदायका आधारभुत आवश्यकता पुरा भइरहेको अवस्था छैन । अभाव, अज्ञानता, अशिक्षा, असमानताबाट नै ठाउको पहिचान हुन्छ तसर्थ समृद्धि र शान्त नेपालको परिकल्पनालाई यथार्थ बनाउन पनि मीतेरी गाउँ संगसंगै बाचौ अभियान अत्यन्तै सान्र्दभिक र जरुरी छ ।
- आर्थिक पाटोः राज्य तथा सरकारी निकायले मात्र नेपालको विकास संभव छैन । चाहेर पनि राज्य देशका कुना काप्चामा पुग्न अहिलेको अवस्थामा अझै संभव छैन तसर्थ व्यक्त्ति समुदाय वा संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत गरिने सानो सहयोगले पनि देशको आर्थिक विकासमा टेवा पुग्दछ ।
- राष्ट्रिय तथा अन्तराष्ट्रिय परिवेशः नेपालीहरु सामाजिक भावनाले ओतप्रोत भएर काम गरेको रामे र हाम्रो इतिहास छ । कोही दिनदुःखीका लागि, बटुवाका लागि भनेर पाटी, कुवा आदी बनाउने परापुर्व कालदेखिनै विद्यमान थियो । अन्तराष्ट्रिय स्तरमा नै सामाजिक उत्तरदायित्व९ऋयचउयचबतभ क्यअष्ब िच्भकउयलकष्दष्ष्तिथ०को अभ्यास बढ्दै गइरहेको बेला नीजि स्तरमा वा सहकारीका रुपमा स्थापित कुनै पनि संस्था वा निकायले आफ्ना देश विकासको लागि पहल गर्नु देशका लागि अत्यन्त सान्दर्भिक त छदैछ अपरीहार्य पनि बन्दै गएको छ ।
Where does it work?
Currently, it works in Karnali as an entry strategy. In Jumla, it has been working formally since two years where as some activities are going ahead in Mugu, Kalikot. However, it will expand gradually more villages in Karnali and other districts. It has contact office at Kathmandu as well as in districts.
मीतेरी गाउँ कहाँ काम गर्छ ?
एक्सन वक्र्स नेपालले मीतेरी गाउँको आफ्नो पहिलो केन्द्रविन्दु कर्णालीलाई मानेको छ ।जुम्ला मुगु कालिकोट र हुम्लाका लागि प्रयास अगाडि बढी सकेको छ भने यसको कार्य क्षेत्रलाई अझ संस्थागत गर्दै बिस्तार गर्नेे यसको भावि कार्यक्रम छ ।
How and who will join in this campaign or become MEETs in this campaign?
Any individual, school, company/organizations, hospital etc who have passion and commitment to and for humanity, will become MEET of this let's live together. Likewise, in terms of contribution, cash, books, toys, voluntarism; distance and field based, medicine, clothes etc accepted. However, must consider the humanity at all aspect. You also can touch through facebook, twitter, blog and website as well; www.actionworksnepal.org
यो अभियानमा सहभागिहरुले कसरी मीत बन्न सक्छन ?
यो अभियान मीत लगाउने र संगसंगै बाच्ने अभियान हो यसमा सामाजिक भावानाले ओतप्रोत भएका व्यक्त्ति, संस्था, स्कुल, संचार, अस्पताल जो कोही पनि संलग्न हुन सक्छन ।
आफ्नो क्षमता, इच्छा अनुसार मीत लगाउन सकिन्छ । पैसा, सामग्री जस्तै किताब, खेलौना, कपडा, औषधी आदि स्वंयसेवक वनेर (कार्य क्षेत्रमा गएर अर्थात टाढा रहेर पनि सहभागी बन्न सकिन्छ ।Is it charity based organization or NGO's campaign?
It is mixed in nature. The one major component of fund raising is based on charity. But its implementation is beyond that. Because it is not confined in improvement of condition of target people such as food, shelter, education or health but also seeks the policy intervention, ensure rights and establish the social positions as well. For example, it is not only provide scholarship for children, it also discuss about the education right with parents, school management committee, parents and empower them to claim their rights e.g. where is the scholarship of dalit quota? Is poor dalit using this or others?
के यो अभियान अरु च्यारिटी अभियानमा भन्दा फरक छ, छ भने कसरी ?
हो,यो अभियान अरु च्यारिटी अभियान भन्दा फरक छ । किनभने यसले मानबको दैनिक गुजारा टार्ने, खाने, पढ्ने मात्र नभई नीजले मानब भएर पाउनुपर्ने सामाजिक मान,मर्यादा र राज्यले सुनिश्चत गर्नुपर्ने नीतिसम्मको दायरा ओगटेकोछ ।
Isn't it duplication or repeating the same as doing government and NGOs?
Absolutely NOT. The government has been trying to engage with the most marginalized groups by policy though the most marginalized communities still deprived and they are struggling for basic needs, the rights is far ahead from them. Likewise, NGOs are still far behind to reach the mind and soul of the marginalized groups/communities.
कि यो मितेरी गाउँ को काम सरकारी र गैर सरकारी निकायको काम सित दोहोरिएको छैन र ?
बिल्कुलै होइन । सरकारी निकाय र गैर सरकारी निकाय बापत भए गरेका कामहरु अत्यन्तै बिकट क्षेत्र तथा समुदायमा अझै पुग्न सकेको छैन । यसरी मितेरी गाउँ कार्यक्रम अत्यन्तै बिकट क्षेत्र तथा समुदायमा पुगेको छ जुन न दोहोरो भएको छ न खप्टिएको छ ।
What is Action Works Nepal and what is Miteri Gaun-Let's Live Together?
Miteri Gaun is aligning with the strategy of Action Works Nepal : 2012-2016. Miteri Gaun is major component for the fund raising, organizing and mobilizing the stakeholders at various sectors and levels.
मितेरी गाउँ के हो अनि एक्सन वक्र्स नेपाल के हो ?
मीतेरी गाउँ एक्सन वक्र्स नेपालको एउटा महत्वपूर्ण काम वा पाटोे हो । जसले एक्सन वक्र्सको रणनैतिक निती २०१२–२०१६ का आधारमा काम गर्दछ र बिशेष गरी यसले एक्सन वक्र्स नेपालको कोष बिकास, बिस्तार सरोकारवालाहरुलाई बिभिन्न तहमा र क्षेत्रमा संगठीत गर्दै र परिचालन गर्दछ ।
What will MEETs get after involvement?
It depends on individual choices and differences through most of the MEETs would get as following;
- • Satisfaction
- • Social recognition
- • Honored from Miteri gaun campgain
- • Can be logo and link with the website those who are working as a corporate social responsibility
- • May be different on the basis of bi-lateral discussion and negotiation
- • Action works Nepal could organize training or exposure or keep continue who are high level commitment
मीतहरुले यो अभियान मा संलग्न भए बपत के पाउँछन ?
वास्तवमा यो अभियानमा सहभागी हुने कुरा र के पाउने भन्ने कुरा व्यक्तिगत ईच्छा र धारणाको कुरा हो । तथापी तलका कुराहरु पाउन सकिन्छ ।
- • आत्म सन्तुष्टी
- • सामाजिक पहिचान
- • मितेरी गाउँवाट पहिचान
- • साथीहरुलाई मितेरी गाउँको लोगो वा नारा प्रयोग गर्न सकिने ।
- • दुई मीतहरुबिच को के कसरी प्रयोग गर्ने भन्ने कुरा आपसी समझदारी बाट अगाडि वढन सकिन्छ ।
- • एक्सन वक्र्स नेपालले मितहरुकोे ईच्छा, आवश्यकता हेरी तालिममा सहभागीता गराउन सक्छ ।
How does Action Works Nepal categorize the MEETs?
Indeed, there is not justice to categorize the MEETs on the basis of the contribution and involvement. Any organization or individuals can be the MEETs. However, by considering the organizational management and sustainability, MEETs classified as following;
MEETs: those colleagues and organizations contribute to the campgain as their wish
Active MEETs: Thoes who are involved at least more than 2 years in multiplication of the MEETs and actively engaged in fund raising under the supervision of Action Works Nepal team.
Permanent/Regular MEETs: those who are working as active MEETs for more than two years, she/he eligible for getting membership of the action Works Nepalएक्सनवक्र्स नेपालले मीतहरुलाई कसरी बर्गिकरण गर्दछ ?
वास्तवमा मीत हरुलाई बर्गिकरण गर्नु उचित वा न्यायसंगत कुरा होइन तरपनि सस्थालाई व्यवस्थापन गर्न र निरन्तरता दिन निम्न बमोजिम बर्गिकरण गरेको छ ।
मितहरु : जो व्यक्ति र सस्था ले अभियान मा आफ्नो ईच्छा अनुसार योगदान गर्छन तिनीहरु सबै ।
सक्रिय मीत : जसले कम्तिमा पनि दुई बर्षभन्दा बढी सहभागी भएर अभियान म लागि पर्र्छन ।
स्थायी मित : दुई बर्षभन्दा बढी काम गरे पछि सो व्यक्ती एक्सन वक्र्स नेपालको सदस्यता लिन सक्छन ।I wish to contribute, how can I?
As your availability, capacity, interest, accessibility, you can contribute to this campaign. You also can use the money transfer or online donation by those who are far. The bank details;
Account Number: 00102050250092,
Account Name: Action Works Nepal (AWON)
Bank Name: Nepal Investment Bank Ltd,
Swift Code: NIBLNPKT
Bank Address: Darbarmarga, Kathmandu, NepalContact Details:
Baneshwor, Kathmandu, Nepal
Telephone: 977-14463136
Fax: 977-14463136
GPO.Box No 23336
Email: actionworksnepal.awon10@gmail.com
URL:www.actionworksnepal.orgयो अभियानमा सहभागी हुन कसरी सम्पर्क गर्न सकिन्छ ?
आफ्नो अनुकुलता हेरेर सम्पर्क गर्न सकिन्छ ।
खाता नं: ००१०२०५०२५००९२
खातावालको नाम: एक्सनवक्र्स नेपाल (एओन)
व्याङ्क: नेपाल इन्भेष्टमेन्ट वैङ्क
वैङ्कको शाखा: दरवारमार्ग, काठमाडौँ नेपालसम्पर्कको लागी:
नयाँवोश्वर, काठमाडौं
फोन नं. ९७७–०१४४६३१३६
फ्याक्स नं. ०१४४६३१३६
पोष्ट वक्स नं. २३३३६
Email: actionworksnepal.awon10@gmail.com
URL:www.actionworksnepal.orgHow will the contribution use at the targeted group?
The use of contribution is depends on the context of the working area. However, the primary focus is to improving educational quality by supporting teaching materials, teachers, scholarships, bridging course, teacher's training and support to women and others who are in vulnerable situation in target areas as defined by the AWON' strategic plan 2012-2016.The entire support is being used in holistic approach by program and component of the population.
तपाईको सहयोग कसरी प्रयोग हुन्छ ?
कामको क्षेत्र र प्रकृति हेरेर तपाईको सहयोगको उपयोग गरीन्छ । तथापी गुणस्तरीय शिक्षा, महिला शसक्तिमरण। मानबिय सहयोगका लागि प्रयोग गरीन्छ जुन एक्सनवक्र्स नेपालको रणनीतिक योजनाले निर्देशित गरेको हुन्छ । साराशंमा समाजका सबेै अगलाई समष्टिगत रुपमा प्रयोग हुन्छ ।
How will AWON ensure the proper utilization of the contribution?
As AWON 's guiding principles and strategic plan, AWON use the contribution. It can be monitor by various means by the MEETs themselves by following ways;
- • Participating in annual review meeting
- • Visiting website, facebook, blog, video tapes etc
- • Meeting with AWON team
- • Visit working areas and interacting target people
- • Annual reports and other publications
तपाईको सहयोग उचित प्रयोग भएको कसरी सुनिश्चत गर्नुहुन्छ?
एक्सनवक्र्स नेपालको सिद्धान्त र रणनैतिक योजनाको आधारमा सम्पूर्ण काम गरिन्छ । तथापि मीतहरुले प्रत्यक्ष रुपमा अनुगमन गर्न सक्छन ।
- • बार्षिक कार्यक्रममा सहभागी भएर
- • वेबसाईट, फेसबुक, ब्लग आदिको प्रयोग गरेर
- • भ्रमण, अन्तक्रिया आदिमा भाग लिएर
- • सस्थाको रिपोर्ट, प्रकाशन बाट
समाचार More+
रुसमा शक्तिशाली भूकम्प, सुनामीको खतरा
काठमाडौं, १० जेठ (एजेन्सी) : रुसको पूवी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी राज्य शाहक्लिनमा गएको भूकम्पसँगै सुनामीको खतरा औँल्याइएको छ । ओखोस्ट समुद्रमा केन्द्र विन्दु बनाएर ८ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको रुसी भुगर्भ विभागले जनाएको छ । भूकम्पपछि अधिक जनसंख्या रहेको पेट्रोप्याभलोस्क क्याम्च्याट्की क्..
विस्तृतमा
वर्षातले २३ वर्षे रेकर्ड तोड्यो
‘आज पनि पानी पर्ने’
काठमाडौं, १० जेठ (ओएनएस) : काठमाडौं उपत्यकामा विहीबार परेको पानी २३ वर्ष यताकै भिषण भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार अङग्रेजी क्यालेण्डर अनुसार मे महिनामा हिजो परेको पानी १९९० यताकै सबैभन्दा धेरै हो । विभागका मौसमविद बरुण पौडेलका अनुसार विहीबार काठमाडौं उपत्यकामा १००.५ मिलिमिटर वर्षा भएको थियो ।..
विस्तृतमानिर्वाचन प्रणालीमा क्रान्ति ल्याउछु : उप्रेती
अहिलेकै अवस्थामा चुनाव हुन्न : वैद्य
काठमाडौं, जेठ १० (ओएनएस) : प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन सम्बन्धि प्रणालीमा क्रान्ति ल्याउने बताएका छन् । बिहिबार निर्वाचन आयोगमा भारत–प्रवासमा सक्रिय संघसंस्थाहरुको संयुक्त ज्ञापनपत्र बुझेपछि आफ्नो बाँकी दुई वर्षे कार्यकालमा चुनाव सम्बन्धमा व्यापक परिवर्तन र सुधारहरु ल्याउने योजना सुनाउँदै प्रवा..
विस्तृतमा
सिरहामा पाँच वर्षीया बालिका बलात्कृत
दिलीप सिंह / सिरहा, १० जेठ (ओएनएस) : सिरहाको सोनमती मझौरा गाविस वडा नम्बर ४ कि पाँच वर्षीया बालिका ५० वर्षिय पुरुषबाट बलात्कृत भएकी छिन् । सोही गाविस वडा नम्बर ६ बस्ने ५० वर्षीय मोहमद रुदल भनिने मोह्मद इसुफ मियाँले बुधबार राती ९ बजे बलात्कार गरेको पीडित परिवारले बताएका छन् । पीडित परिवारका अनुसार सो दिन राती खाना..
विस्तृतमा
- त्रिशुलीमा ट्याङकर खस्दा ३ जनाको मृत्यु
- रेग्मीको राजीनामा माग गर्दै पेशागत संगठन सडकमा
- नेपाली क्रिकेट टोली भारत जाँदै
- माग पुरा गर्ने सरकारको प्रतिवद्धता पछि आन्दोलन स्थगित
- आइपीएलको सेमिफाइनल आज
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









