यू–१९ विश्वकप छनोटका लागि खेलाडी छनोट

9
  •  
  •  
  •  

icc 19
काठमाडौं, ५ असार (ओएनएस) : आईसीसी यू–१९ विश्वकप छनोटका लागि नेपाली टोलीको टुंगो लागेको छ । सिंगापुरमा हुने छनोटका लागि १८ सदस्य छनोट भएका छन् । सुपर लिग म्याचका आधारमा १८ खेलाडी छनोट गरिएको हो ।

 को–को छन् टोलीमा ?

टोलीमा सन्दिप लामिछाने
दिपेन्द्र सिंह ऐरी
आसिफ शेख
सन्दिप सुनार
ललित राजवंशी
पवन सर्राफ
अनिलकुमार साह
किशोर महतो
सुशान्त सिंह थापा
विक्रमकुमार भुसाल
प्रकाश केसी
सुन्दिप जोरा
राजन ढकाल
प्रनित थापा मगर
शाहव आलम
रसिद खान
आदिल खान


  •  
  •  
  •