शनिबार, आषाढ १०, २०७४ | Saturday, June 24, 2017
न्युज अपडेट

यी हुन् विश्वकै सेक्सी गणित शिक्षिका (भिडयाेसहित)

Oksana-Neveselaya6काठमाडौं,  पुस (एजेन्सी)  : धेरै जसाे विद्यार्थीले स्क्ल पढदा सबैभन्दा लामाे लाग्ने विषय गणित पनि हाे । धेरै विद्यार्थी अाफूलार्इ गणित विषयमा कमजाेर ठान्छन भने कयाैं‌ विद्यार्थी परीक्षामा फेल पनि हुन्छन । 

oksana-neveselaya-29यही कारणले हुन् सक्छ धेरै विद्यार्थीले गणित विषय मात्र हाेइन्, गणित शिक्षक पनि मन पराउदैनन् ।  तर, रुसका विद्यार्थीले भने गणित शिक्षिकालार्इ अाैधि मन पराउने गरेका छन् । ती शिक्षिका हुन्, अाेकान्सा नेभेसेलाया ।

oksana-neveselaya-28उनी गणित पढाउन जाँदा निक्कै सेक्सी भएर जाने गर्छिन । त्यहाँका विद्यार्थीले अाकान्सालार्इ विश्वकै सेक्सी गणित शिक्षिकाकाे उपाधि समेत दिएका छन् ।

oksana-neveselaya-215उनले पढाउदै गरेकाे भिडियाे एक विद्यार्थीले सामाजिक सन्जालमा सार्वजिनक गरेपछि  सनसनी मच्चिएकाे छ । अाेकान्साले अाफ्नाे इन्टाग्राम एकाउन्टमा सेक्सी फाेटाे समेत राखेकी छन् ।

Comments are closed.

'
Scroll To Top