माओवादी नेता जनार्दन शर्मा अस्पताल भर्ना

737
  •  
  •  
  •  

काठमाडाैँ,८ फागुन (ओएनएस): स्वास्थ्यमा समस्या आएपछि माओवादी केन्द्रका नेता जनार्दन शर्मा अस्पतालमा भर्ना भएका छन्।

स्वास्थ्यमा समास्या देखिएपछि शर्मा ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका हुन्। डाक्टरहरुले उनलार्इ चेकजाँच गरिरहेको नेता शर्माको पारिवारिक स्रोतले जनाएको छ।

अध्यक्ष प्रचण्डसँगै नेता कृष्णबहादुर महरा, देवेन्द्र पौडेल लगाएतका नेता शर्मालाई भेटन् अस्पताल नै पुगेका थिए।


  •  
  •  
  •