हलिउड अभिनेता ह्यारी डीन स्टेनटनको निधन

41
  •  
  •  
  •  

harry-1
काठमाडौ, २ असोज (एजेन्सी): हलिउड अभिनेता ह्यारी डीन स्टेनटनको निधन भएको छ । लस एन्जलसको एक अस्पतालमा निधन उनको निधन भएको पुष्टि भएको छ ।

५० टेलिभिजन शो तथा १०० भन्दा धेरै फिल्ममा अभिनय गरेका ह्यारीको ९१ बर्षको उमेरमा निधन भएको हो । उनको निधनप्रति विभिन्न व्यक्तिहरुले शोक व्यक्त गरेका छन् ।

उनी ‘पेरिस’, ‘टेक्सास’जस्ता फिल्मबाट निकै चर्चित थिए । उनी हालै मात्र टिभी शो ‘बिग लब’मा देखिएका थिए भने एनिमेशन फिल्म ‘रंंगो’मा आवाज दिएका थिए ।


  •  
  •  
  •