प्रधानमन्त्रीले हनुमान ढोका दरबारकाे उद्घाटन गर्दै

140
  •  
  •  
  •  

काठमाडौँ, १३ असार (ओएनएस) : हनुमान ढोका दरबार स्क्वायर भवनको जिर्णोद्धार सकिएको छ । विश्वसम्पदा सूचीको सो भवनको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष ९एएफसिपी०ले सात लाख अमेरिकी डलरको अनुदान दिई मियामोटो ग्लोबल डिजास्टर रिलिफ तथा नेपाल सरकार पुरातत्व विभागसँगको साझेदारीमा भूकम्पबाट क्षतिग्रस्त गद्दी बैठकको प्रवलीकरण तथा पूर्ण जीर्णोद्धार गरिएको हो ।

फाेटाे : रविन्द्र अधिकारीकाे ट्वीटरबाट


  •  
  •  
  •