गोपीको दोस्रो गीत सार्वजनिक

40
  •  
  •  
  •  

काठमाडौं,  पुस(ओएनएस) : नेपाली चलचित्र गोपीको दोस्रो गीत रिलिज गरिएको छ । रिलिज भएको ‘तेरो आफ्नो’ बोलको गीत शिव परियारले गाएका हुन् ।

विप्लव प्रतीकले रचेको गीतमा कल्याण सिंहले संगीत भरेका हुन् । आरोही इन्टरटेन्मेन्ट प्रालिका लागिआरोही केसीको निर्माणमा दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म गोपी आउँदो माघ १८ देखि चल्दैछ ।

यसअघि घामपानी निर्देशन गरेका दीपेन्द्रको यो दोस्रो फिल्म हो ।


  •  
  •  
  •