बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

‘बिग बस’ की कन्टेस्टेन्ट गिजेलले मच्चाइन् विकनीमा धमाल

gijel
मुम्बई, भदौ (एजेन्सी) : भारतीय टेलिभिजनको सबै भन्दा चर्चित रियालिटी शो ‘बिग बस’ को हिस्सा बनिसकेकी गिजेल ठकरालले सामाजिक सञ्जालमा एक/एक हट तस्बीर शेयर गरेकी छन् ।  जसमा उनी निकै राम्री देखिएकी छन् ।

gijel 1

अहिले उनको तस्बीरमा लाइक कमेन्ट तिब्र रुपमा बढिरहेको छ । गिजेलले ‘बिग बस’ को ९ औं सिजनमा वाइल्ड कार्डबाट इन्ट्री लिएकी थिइन् । उनी चर्चित किङ्गफिसर क्यालेण्डरमा पनि देखिएकी थिइन् ।

gijel2

गिजेल सबै भन्दा धेरै चर्चामा तब आइन्, जब उनको नाम भारतीय क्रिकेटर युवराज सिंहसंग जोडियो । २०१६ मा रिलिज भएका दुई फिल्म ‘मस्तीजादे’ र ‘क्या सुपरकूल हैं हम ’ मा उनले काम गरेकी थिइन् । ‘बिग बस’ सिजन ९ मा पनि उनले राम्रो प्रस्तुती दिएकी थिइन् ।

bikni

gijel 3

Comments are closed.

'
Scroll To Top