बहिनीलाई हराउदै अन्तर्राष्ट्रिय मोडलको उपाधि चुमिन यी मोडलले, ६ फाेटाेमा हेर्नुस्

734
  •  
  •  
  •  

Gigi Hadid5काठमाडौँ, २२ मंसिर  (एजेन्सी) : यस वर्षको इन्टरनेशनल मोडल अफ द ईयरको उपाधि मोडल गिगी हदीदले हात पारेकी छन् ।

मंगलवार बेलुका लन्डनमा आयोजित सन् २०१६ फेसन अवार्ड्समा हदीदले ‘इन्टरनेशनल मोडल अफ द ईयर’ चुनिएकी हुन् । आफ्नी बहिनी बेला र घनिष्ट साथी केन्डल जेनरलाई हराएर उनले उपाधि चुमेकी हन्।

अवार्ड लिँदै २१ वर्षीया हदीदले आफ्नो परिवार फेसन क्षेत्रमा रहेको र आफू पनि सबैको लागि भएको बताइन् । उपाधि हात पार्दै गर्दा उनका अाँखाबाट अाँशु राेकिएनन् ।

 हदीद लन्स एन्जेल्सको रियल स्टेट कारोबारी मोहम्मद हदीद र पूर्वमोडल योलान्डा हदीदकी छोरी ुहन् । उनकी बहनी पनि चर्चित मोडल हुन् ।

photo source : getty images

Gigi Hadid6

Gigi Hadid3

Gigi Hadid4

 

Gigi Hadid1 Gigi Hadid2

 


  •  
  •  
  •