बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

फिल्म ‘पद्मावती’ले तोड्यो ‘बाहुबली–२’ को रेकर्ड

Padmavati
मुम्बई, २७ भदौ (एजेन्सी) : सञ्जय लिला भञ्सालीकोे फिल्म ‘पद्मावती’ले साउथको सुपर हिट फिल्म ‘बाहुबली–२’ को रेकर्ड तोडेको छ ।

‘पद्मावती’ ‘बाहुबली–२’ को तुलनामा पाँच सय भन्दा धेरै सिनेमा घरमा रिलिज हुने भएको छ । फिल्म आठ हजार स्क्रीन्समा रिलिज हुने बताइएको छ । यो नै फिल्म यस फिल्मको रेकर्ड हो ।

फिल्म अल्लाउद्दीन खिलजी तथा रानी पद्मावतीको कथामा अधारित रहेको छ । जसमा दीपिका पादुकोण तथा रणवीर सिंह देखिनेछन् । फिल्म १७५ करोडको लगानीमा निर्माण भएको हो । फिल्मको हाल ७५ प्रतिशत काम सकिएको बताइएको छ ।

Comments are closed.

'
Scroll To Top