बलिउड अभिनेत्रीले फिल्ममा यस्ताे सीन दिएपछि गरिन बबाल

133
  •  
  •  
  •  

२४ जेठ : बलिउड अभिनेत्री स्वरा भास्कर विगत झै फेरि एकपट सामाजिक सञ्जालमा भाइराल भएकी छिन्। हालसालै रिलिज भएको फिल्म वीरे दी वेडिङको एक सीनको कारण उनी चर्चा भन्दा पनि नकारात्मक प्रतिक्रया बढी अाइरहेकाे छ।

फिल्ममा स्वरा भास्करलाई एक सीनमा हस्तमैथुन गरिरहको देखाइएको छ । यो सीनलाई लिएर ट्वीटरमा मानिसहरुले अपत्ति जनाइरहेका छन् । स्वराका लागि आपत्तिजनक शव्दको पनि प्रयोग भइरहेको छ ।

फिल्ममा स्वराको रोललाई मानिसहरुले महिला सशक्तिकरणसँग जोडिरहेका छन् । स्वरा भास्करले आपत्ति जनाइरहेका मानिसहरुलाई हटाइरहेकी छिन् ।

सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले भास्करको फिल्मलाई सफ्ट पोर्न फिल्म भएको बताइरहेका छन् भने केही फिल्म हेदा जाल हुने अवस्था आउने भनी टिप्पणी गरिरहेका छन् ।


  •  
  •  
  •