एक दशकपछि तनुश्रीकाे किन खुल्याे अाँखा भन्दै निर्देशकले दिए यस्ताे झट्का (भिडियाेसहित)

41
  •  
  •  
  •  

काठमाडौं, १९ असोज (एजेन्सी) : बलिउड अभिनेता नाना पाटेकर यतिबेला यौन आरोपलार्इ लिएर तीव्र विवादमा छन् । नायिका तनुश्री दत्तले नाना पाटेकरमाथि गम्भीर आरोप लगाएपछि सिंगै बलिउडमै उथलपुथल भएको छ। कतिपय बलिउड कलाकार नाना पाटेकरको समर्थनमा छन् भने कतिपय विपक्षमा छन्।

यसै क्रममा अभिनेत्री तनुश्री दत्ता एक दशकअघि काम गरेकाे फिल्मका निर्देशकले उनले लगाएकाे अाराेप झुठाे भएकाे बताएका छन्।


  •  
  •  
  •