डा. केसीका मागबारे आज पुनः वार्ता हुँदै

362
  •  
  •  
  •  

DR. KC
काठमाडौं, २८ साउन (ओएनएस) : चिकित्सा शिक्षा सुधारकाे माग गर्दै २० दिनदेखि अामरणा अनशनमा बसिरहेका  डा. केसीका प्रतिनिधि र सरकारबीच आज पुनः वार्ता हुने भएको छ । शुक्रबार भएकाे बार्तामा सबै माग पूरा हुन नसकेकाे भन्दै अाज पुनड्यड सहमतिको प्रयास स्वरुप वार्ता हुने भएको हो ।

केसीको मूख्य माग भनिएको चिकित्सा शिक्षा विधेयक समितिले पारित गरेपनि गडबडी गर्न सकिने थुप्रै ठाउ खुला राखिएको भन्दै सहमति जुट्न सकेको थिएन ।

वार्ता सकारात्मक भएपनि डा. केसीका सबै माग पूरा हुने अवस्था नदेखिएको आज फेरी वार्ता हुन लागेको केसीको वार्ता टोलीका सदस्य डा. अभिषेक सिहले जानकारी दिए ।


  •  
  •  
  •