सुरज र साहानाले भने जवानी विसाएका होइनौ

1193
  •  
  •  
  •  

काठमाडौं २७ साउन (ओएनएस):  मोडल सहाना बज्राचार्य र भिजे सुरज गिरीले हालै आएको समाचार ‘कान्तिपुरका जोडीले जोशमा होस गुमाउदा…’को खण्डन गरेका छन् । चितवनमा उनीहरु कारमै रासलिला मच्चाएको आशयको उक्त समाचारको खण्डन संयुक्त रुपमा बिज्ञप्ति निकालेर गरेका हुन् । मंगलवार उनीहरुले निकालेको बिज्ञप्तिमा टायर पंचर भएकाले बाटोमैं कार रोक्नु परेको बताएका छन् । आफूहरुलाई अश्लिल हर्कत गरेबाफत भन्दा पनि मापसेका कारण प्रहरी चौकी पु¥याइएको दाबी गरिएको छ । साउन १२ गते बिहानै काठमाडौं फर्किने क्रममा उक्त घटना भएको बताउदै मापसे परीक्षणमा सुरजले मापसे गरेको देखिएको स्वीकारेका छन् । 

10563202_10152302172777514_6152551463948402239_n

गाडीभित्रै भनिएको समाचार यस्तो थियो


  •  
  •  
  •  

Comments are closed.