शुक्रबार, कार्तिक ३, २०७४ | Friday, October 20, 2017
न्युज अपडेट

‘धेरै सेक्सी’ भएको भन्दै यी नायिकालाई एक वर्ष फिल्म खेल्न प्रतिबन्ध

Denny-Kwan-feature174374415काठमाडौं, वैशाख (एजेन्सी) : ‘धेरै सेक्सी’ भएको भन्दै एक कम्बोडियन नायिकालाई त्यहाँको सरकारले एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको छ।

देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै उनलाई फिल्म खेल्न प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
२४ वर्षीया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन्। नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनस् पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो।

Denny-Kwan-163690815 Denny-Kwan-174374415 Denny-Kwan-202825815

 

Comments are closed.

'
Scroll To Top