गाउँपालिकाका अध्यक्षको शोकमा सार्वजनिक बिदा

20
  •  
  •  
  •  

पाँचथर, १ माघ(ओएनएस : पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको शोकमा पाँचथर जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ ।

जिल्लाका सबै स्थानीय तहले नेम्बाङको शोकमा एक दिन बिदा दिने निर्णय गरेएको हो । नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष हुनुभएका नेम्बाङ गएको शनिबार गाउँपालिकाको ५ नम्बर वडाले आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्ने क्रममा बेहोस भएका थिए ।

बेहोस भपछि उपचारको लागि इलाम अस्पताल पु¥याइएको थियो । नेम्बाङको अस्पतालमै निधन भएको थियो ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here