तीजको दर खाएर नाच्दानाच्दै मृत्यु

33
  •  
  •  
  •  

काठमाडौं– हेटौंडामा तीजको दर खाएर नाच्दै गर्दा एक जनाको मृत्यु भएको छ।

छिमेकी अष्टमाया श्रेष्ठको आँगनमा भएको तीज कार्यक्रममा नाचिरहँदा रामहरि सिवाकोटी लडेर अचेत भएका थिए। अचेत भएको केहि बेरमै उनका ज्यान गएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ।

सिवाकोटी बहुराष्ट्रि कम्पनी युनिलिभर लिमिटेडमा कार्यरत थिए।


  •  
  •  
  •