सर्वोच्च फर्केपछि जोशीले हेरे २८७ मुद्दा

275
  •  
  •  
  •  

काठमाडौं, १७ पुस : संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि पनि न्यायाधीश दीपकराज जोशीले २ सय ८७ मुद्दा हेरेका छन् ।

उनको एकल इजलासमा मात्रै ६६ वटा पेसी तोकिएका थिए । जोशीले गरेका केही आदेश विवादमा समेत तानिएको खबर  नयाँ पत्रिका खबर छ।


  •  
  •  
  •