प्रधानमन्त्री ओलीकाे चीन भ्रमणबारे सदनमा स‌ंवोधन जारी [LIVE]

50
  •  
  •  
  •  

काठमाडौँ, १२ असार (ओएनएस) : प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे संवोधन जारी रहेकाे छ।

६ दिने औपचारिक चीन भ्रमण सकेर आइतबार नेपाल फर्किएपछि सोमबार संसदलाई चीन भ्रमणबारे जानकारी दिने बताइए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो।


  •  
  •  
  •