विश्व

चिलीमा भीषण आगलागीः ५१ जनाको मृत्यु

एजेन्सी । मध्य चिलीमा जङ्गलमा लागेको आगोले भीषण रुप लिँदा कम्तिमा पनि ५१ जनाको मृत्यु भएको छ । आगलागीका कारण शनिबार करिब १ हजार...

इराक र सिरियामा अमेरिकी हमला, दुवै देशले दिए चेतावनी

एजेन्सी । अमेरिकाले इरानी सशस्त्र समूहलक्षित गर्दै इराक र सिरियामा हवाई आक्रमण गरेपछि दुवै मुलुकले कडा प्रतिक्रिया जनाएका छन् । अमेरिकाले गत आइतबार जोर्डनमा आफ्ना...

भारतले नेपाल र माल्दिभ्सको अनुदान बढायो

एजेन्सी । भारत सरकारले नेपाललाई दिने अनुदानमा वृद्धि गरेको छ। भारतीय वित्त मन्त्री निर्माला सितारमनले बिहीबार सार्वजनिक गरेको अन्तरिम बजेटमार्फत नेपाललाई दिने अनुदान बढाइएको...

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पीटीआई)का नेता शाह महमूद कुरैशीलाई १० वर्षको जेल सजाय हुने भएकाे छ । मंगलबार...

माल्दिभ्सको संसदभित्रै सांसदबीच हानाहान

एजेन्सी । माल्दिभ्सको संसदभित्रै सांसदहरुबीच हानाहान भएको छ। आइतबार संसद्को बैठकस्थलमा सत्तापक्ष र विपक्ष सांसदहरूबीच हानाहान भएको हो। सांसदहरूले एकार्कालाई मुक्का र लात्ती प्रहार गरिरहेको...

दक्षिण सुडानमा शान्ति मिसनको क्याम्पमा आक्रमण

काठमाडौं । दक्षिण सुडानको अबेई क्षेत्रमा हतियारधारी समूहले आक्रमण गर्दा संयुक्त राष्ट्रसंघको शान्ति मिसनको एक सदस्यसहित ५२ जना सर्वसाधारणको मृत्यु भएको छ । अन्य...

अमेरिकामा विश्वमै पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर दिइयो मृत्युदण्ड

एजेन्सी । अमेरिकामा एकजनालाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ । अमेरिकाको एलाबामा राज्यमा हत्याको आरोपमा दोषी ठहर एक व्यक्तिलाई उक्त ग्यास प्रयोग गरेर...

टेक्सासको काँडेतार हटाउन अमेरिकी सर्वोच्च अदालतको निर्देशन

एजेन्सी । अमेरिकाको टेक्सास राज्यले केही वर्षयता आप्रवासीविरुद्ध कडा नियमहरू लागू गरेको छ । मेक्सिकोको सीमाक्षेत्र हुँदै दैनिक सयौँ अवैध आप्रवासीहरू अमेरिका घुस्ने गरेका...

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठा कार्यक्रममा मुख्य भूमिका...

राम मन्दिरको प्राणप्रतिष्ठाको प्रत्यक्ष प्रसारण नरोकः सर्वोच्च अदालत

एजेन्सी । भारतको सर्वोच्च अदालतले अयोध्यामा सोमबार राम मन्दिरको प्राणप्रतिष्ठाको टेलिभिजनमा गरिने प्रत्यक्ष प्रसारण नरोक्न भनेको छ । तमिलनाडुमा प्राणप्रतिष्ठाको प्रत्यक्ष प्रसारण रोक्न गरिएको...