राजनीति

नागरिकमाथि डोजर चलाउनेलाई कारबाहीको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले बैतडीमा सडक निर्माणका क्रममा नागरिकमाथि डोजर चलाइएको घटनाप्रति ध्यानाकर्षण गराएका छन् । प्रवक्ता शर्माले...

सरकारका कामको नतिजा देखिने बेला आएको छ : मन्त्री पुन

परासी । ऊर्जा, जलस्रोत तथा सिँचामन्त्री वर्षमान पुनले सरकारले दीर्घकालीन विकासका आधार तयार पारेको भन्दै विकास र समृद्धिको अग्रगामी पथमा अगाडि बढेको बताएका छन्...

मन्त्री हेरफेरको विषय प्रधानमन्त्रीको क्षेत्राधिकार : प्रचण्ड

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री हेरफेरको विषय प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्राधिकार भएको स्पष्ट पारेका छन् । पाँचथरमा...

जिम्मेवारी मुक्त गरेको भोलिपल्टै नेता लोहनी पक्राउ

चितवन । नेत्रविक्रम चन्द समूहका पूर्वकेन्द्रीय सदस्य गुणराज लोहनीलाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले लोहनीलाई मंगलबार बिहान भरतपुर महानगरपालिका–११ बसेनी क्षेत्रबाट पक्राउ...

राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपति कोविन्दबीच जापानमा भेटवार्ता

जापान । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय राष्ट्रपति रामनाथ कोविन्दबीच जापानमा भेटवार्ता भएको छ । सम्राट नोरुहितोको गद्दी आरोहण समारोहमा सहभागी हुन टोकियोमा रहेकाबेला दुई...

आङ सान सू चीको नेपाल भ्रमण तयारी

काठमाडौं । सरकारले म्यानमारका स्टेट काउन्सिलर आङ सान सूचीको नेपाल भ्रमणको तयारी शुरु गरेको छ । राष्ट्रपति विद्या भण्डारीको हालै सम्पन्न म्यानमारको राजकीय भ्रमणका क्रममा...

नेकपा (क्रान्तिकारी माओवादी)ले उपनिर्वाचन बहिष्कार गर्ने

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन बहिष्कार गर्ने भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) ले सोमबार...

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत खटाइयो

काठमाडौं । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाइएको छ । यही कात्तिक १३...

बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष...

स्वदेशमै लगानी गर्न एनआरएनएलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीहरुलाई स्वदेशमै आएर आफ्नो सीप र क्षमताको उपयोग गर्न, नभए विदेशबाटै गैरआवासीय नेपालीका रुपमा स्वदेशको विकासका लागि...