राजनीति

स्थानीय तह र नागरिक सचेत भए लोकतन्त्र बलियो : डा. भट्टराई

पर्वत, ४ फागुन(ओएनएस) : नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको भ्रष्टाचार रोक्न लोकपालको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । मध्यपहाडी...

नयाँ उर्जा र उत्साह लिएर जनता समक्ष जान्छौं : अध्यक्ष दाहाल

काठमाडौं, ४ फागुन(ओएनएस) : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु नयाँ उर्जा र उत्साह लिएर जनतामा जाने बताएका छन् । शनिबार भक्तपुरको...

सरकारलाई समस्या समाधान गर्न याे अग्नि परिक्षा हाे : अध्यक्ष दाहाल

काठमाडौं, ३ फागुन(ओएनएस) : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले इतिहासले अहिलेको नेतृत्वलाई अग्नि परीक्षा लिएको बताएका छन् । नेपाल शिक्षक माध्यमिक विद्यालय शिक्षक...

भ्रष्टाचारी विकास विरोधी हो : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, ३ फागुन(ओएनएस) : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भ्रष्टाचारी विकास विरोधी भएको बताएका छन् । बनेपा नगरपालिका–११ को कार्यालय भवन उद्घाटन गर्दै मन्त्री...

अख्तियारका आयुक्त पाठकले दिए राजीनामा 

काठमाडौं, ३ फागुन(ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । घुस प्रकरणमा मुछिएका पाठकले नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवादमा ७०...

अख्तियारका आयुक्त पाठकविरुद्ध महाअभियोग प्रस्ताव गर्ने तयारी

काठमाडौं, ३ फागुन(ओएनएस) : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले घुस लिएको अभियोगमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध संसदमा महाअभियोगको...

यस्ता छन् मन्त्रिपरिषद बैठकका ११ निर्णय

काठमाडौं, २ फागुन(ओएनएस) : सरकारले क्रिकेट र फुटबल खेलाडीलाई १ करोड ५६ लाख पुरस्कार दिने निर्णय गरेको छ । माघ २५ गते बसेको मन्त्रिपरिषदको बैठकले...

प्रधानमन्त्रीद्वारा देशवासीका नाममा सम्बोधन

काठमाडौं, २ माघ(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक वर्ष आधार वर्ष भएको बताएका छन् । बिहीबार सरकार सञ्चालनको एक वर्ष पूरा भएको अवसरमा...

चुलिएको व्यापार घाटालाई सन्तुलन गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्छ : राष्ट्रपति

काठमाडौं, २ फागुन(ओएनएस) : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकासका लागि उद्यमशीलताबाटै स्वरोजगार एवं रोजगारी सिर्जना गर्न युवापुस्ताको भूमिका महत्वपूर्ण हुने बताएका छिन् । ‘संघीय...

विकास र समृद्धिको नेतृत्व कमजोर देखियो : संयोजक भट्टराई

लमजुङ, २ फागुन(ओएनएस) : नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले लडाईं र क्रान्तिमा अब्बल देखिएका नेताहरु विकास र समृद्धिको नेतृत्व गर्न कमजोर देखिएको...