फोटोफिचर

रुचीले पहिरीइन् “ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८” को ताज

काठमाडौँ, ३१ जेठ (ओएनएस) : ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८ को ताज धनकुटाको तुलसी मेहर स्कुलबाट एसईई परिक्षा दिएकी १६ वर्षीय रुची धितालले पहिरिएकी...

मुुगुमा योग विज्ञान प्रति आर्कषित युवा-युवती

काठमाडाैँ, २५ जेठ (अाेएनएस) : मुुगुमा योग विज्ञान प्रति युवाहरुकाे आर्कषण बढेकाे छ। सदमुकाम गमगढीमा ५ दिने निशुल्क योग विज्ञान शिविर चलेपछि मुगुका युवा युवती...

मिसेस नेपाल यूनिभर्स २०१८ को उपाधी मनिषालाई

काठमाडाैँ, २२ जेठ (अाेएनएस) : लण्डन फेसन हाउसकी निर्देशक मनिषा ढगोंल श्रेष्ठ मिसेस नेपाल यूनिभर्स २०१८ काे उपाधी हात पार्न सफल भएकी छिन्। एक...

जन्म गाउँमा अध्यक्ष प्रचण्डको भब्य स्वागत

काठमाडौं, २१ जेठ (ओएनएस) : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले दुई ठूला कम्युनिष्ट पार्टीहरुबीचको एकता ठूलो पार्टी बनाउन नभई देशको आर्थिक समृद्धिका लागि भएको...

दुबै कार्यालयमा द्धय अध्यक्षकाे पद बहाली

काठमाडौं, ५ जेठ (ओएनएस) : नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल शुक्रबार दुवै पार्टी कार्यालय पुगेर...

पार्टी एकताको खुशीयालीमा नवगठित नेकपाका कार्यकर्ताद्वारा दिपावली

काठमाडौं, ४ जेठ (ओएनएस) : बिहिबार पार्टी एकताको खुशीयालीमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले दिपावली मनाएका छन्। राष्ट्रिय सभागृहको सभा हलबाट पार्टी एकताको घोषणा गरिएलगत्तै नेपाल...

भारतीय प्रधानमन्त्री मोदीद्वारा विभिन्न दलका नेताहरुसंग भेटघाट (फाेटाे फिचरसहित)

काठमाडाैँ, २९ बैशाख (अाेएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न दलका नेताहरुसंग भेटघाट गरेका छन्। भारतीय प्रधानमन्त्री मोदीसंग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा...

यस्ताे रह्याे माेदीकाे जनकपुरकाे बसाइ, करिब ३० मिनेट पुँजा गरे जानकी मन्दिरमा (फाेटाेफिचर)

काठमाडाैँ, २८ बैशाख (अाेएनएस) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामकाे जानकी मन्दिरमा करिब ३० मिनेट लामाे पुजा गरेका छन्। उनकाे जनकपुर बसाइका केही तस्विरहरु...

कहिले बनेका हुन् यी देवल ? जसकाे अभिलेख छैन् ! (फोटो फिचर)

  मुगु, २५ बैशाख (अाेएनएस) : हिमाली जिल्लाकाे रुपमा रहेकाे मुगुमा ऐतिहासिक धरोहर ढुङ्गाले कुदेर बनेका थुप्रै देवलहरु रहेका छन् । तर देवलकाे निर्माण कहिले...

सिन्डिकेटधारीले गुडाएनन् गाडी, मर्कामा यात्रु (फाेटाे फिचर)

काठमाडौं, २१ वैशाख (ओएनएस) : यातायात ब्यावसायीहरुले सिन्डिकेड कायम राख्न पाउनुपर्ने माग सहित आन्दोलनमा उत्रेका छन्।      यातायात व्यवसायीहरु सरकार विरुद्ध चरणबद्ध अान्दाेलनकाे पूर्व निर्धारित...