प्रमुख समाचार

सहमतिको संभावना कमजोर भएको भन्दै आन्दोलन गर्ने एमाओवादीको निर्णय

काठमाडौं, १४ पुस (ओएनएस) : एकीकृत नेकपा (माओवादी) ले सहमतिको संभावना कमजोर भएको भन्दै आन्दोलनमा जाने निर्णय गरेको छ । केन्द्रीय समितिको सोमबारको बैठकले संविधानका...

सहमतीय विधिमा नगए विग्रह : भट्टराई

काठमाडौं, २७ भदौ (ओएनएस) : संवैधानिक संवाद राजनीतिक तथा सहमित समितिका सभापति तथा एमाओवादी नेता बाबुराम भटट्राईले संविधानका विवादित विषयमा सहमतीय विधिबाट टुंगो लगाउनुपर्ने...

प्रधानसेनापतिको दवावमा विवादास्पद जर्नेको बढुवा गरिदै

काठमाडौं १० पुस (ओएनएस) : नेपाली सेना प्रधानसेनापतिको तत्कालको प्रमुख चिन्ता र प्राथमिकता के होला ? धेरैको अनुमान हुन सक्छ, माघ ८ को सम्भावित...

यसरी बन्यो थवाङ ‘राज्य विरोधी गाँउ’

दोस्रो संविधान सभाको चुनावमा पनि शून्य मत खसेपछि रोल्पा थवाङको चर्चा फेरि चुलियो । नेकपा–माओवादीले गरेको चुनाव बहिष्कारको समर्थन गर्दै रित्तो मत मतपेटिका फर्काएपछि...

प्रचण्डको वानप्रस्थ र बाबुरामको गृहप्रवेश

भुवन क्षेत्री/काठमाडौं : आफ्नो ६० औँ जन्म दिवसका अवसरमा प्रचण्डले राजनीतिक जीवनको समीक्षा गरे । व्यक्तिगत अवस्थाको विश्लेषण गरे । मोहनविक्रम सिंहदेखि मोहन वैद्य...

दलहरुको श्रृृखलावद्ध छलफल बालुवाटारमा

काठमाडौं १० पुस (ओएनएस) : विवादित विषयमा सहमति खोज्न आजपनि दलहरुले छलफल गर्ने भएका छन् । आज दलहरुले प्रमुख शिराबाट छलफल सुरु गर्ने बताएका छन्...

इसाई धर्मावलम्बीको प्रमुख चाड क्रिसमस आज

काठमाडौं १० पुस (ओएनएस) : आज डिसेम्‍बर २५ अर्थात इसाई धर्मावलम्बीको प्रमुख चाड क्रिसमस। आज प्रभु यशुको जन्मोत्सवका उपलक्ष्यमा इसाईहरूले आज ख्रीस्टमस मनाउँदैछन्। इसाई धर्मावलम्बीले...

विवादमा राप्रपा नेपालको रथयात्रा

काठमाडौं,  १८ पुस (ओएनएस) : पार्टीभित्रको आन्तरिक विवादका बिच राप्रपा नेपालको रथयात्रा सकिदैछ । हिन्दू राष्ट्र माग गर्दै सुरु भएको मेची महाकाली रथ यात्रा आज...

सहमति नभए प्रक्रियामा जान सभासदहरुको दबाब

काठमाडौँ, १४ पुस (ओएनएस) : संविधानसभामा प्रस्तुत संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवदेनमा भाग लिदै सभासदहरुले सहमति नभए प्रक्रियामा गएर तोकिएको मितिमा संविधान जारी...

राष्ट्रपति सीको दुतका रूपमा चिनियाँ विदेशमन्त्री वाङ आउँदै

काठमाडौं १० पुस (ओएनएस) : चीनका विदेशमन्त्री वाङ यी तीनदिने 'सद्भावना भ्रमण'का लागि आज दिउँसो काठमाडौं आउने भएका छन्। परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको मैत्रीपूर्ण निमन्त्रणामा चीनका विदेशमन्त्री वाङ...