प्रमुख समाचार

किन चाहन्छन दाहाल संयन्त्रको संयोजक ?

मदन कोइराला काठमाडौं, १२ भदौ (ओएनएस): संविधानसभा–२ को निर्वाचनमा संस्थागत धाँधली भएको आरोप लगाउँदै एमाओवादीले छानविन नभएसम्म संविधानसभामा नजाने चेतावनी दिएपछि उसलाई फकाउन दलहरुले पुस...

इलामको माइखोला डुंगा दुर्घटना : आठको शव भेटियो, बेपत्ताहरूको खोजी जारी (अपडेट)

काठमाडौं, २९ असोज (अाेएनएस) : इलाम जिल्लाको माइखोलामा शुक्रबार भएको डुंगा दुर्घटनामा बेपत्ता भएकामध्ये ८ जनाको शव फेला परेको छ । शुक्रबारसम्म ५ जनाको शव...

डा. केसीद्वारा नवौं अनसनको घोषणा

काठमाडौं, २५ भदौ (ओएनएस)  :  स्वास्थ्य र चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आठ पटकसम्म अनसन बसेका डाक्टर गोविन्द केसीले फेरी अनसन बस्ने घोषणा गरेका छन्...

बाजुरामा ५.५ रेक्टर स्केलको भूकम्प

बाजुरा, ४ पुस(ओएनएस) : बाजुरालाई केन्द्रविन्दु बनाएर शनिबार बिहान भूकम्प गएको छ । शनिबार बिहान ४ बजेर २ मिनेट जाँदा ५.५ रेक्टर स्केल म्याग्नेच्यूटको...

राप्रपासँगको एकताको अध्याय समाप्त भयो : थापा

काठमाडौं, २५ साउन (ओएनएस) :  अन्तिम घडीमा आएर एकता विफल भएपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा र राप्रपा नेपालबीचको एकताको अध्याय समाप्त भएको...

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौं १२ वैशाख (ओएनएस) : नेपाल एएफसी अण्डर १४ महिला क्षेत्रीय फुटबल प्रतियोगिताको उपाधि जित्ने तयारीमा लागेको छ । आज नेपालले बङ्गलादेशसँग उपाधिका लागि...

भूकम्पका कारण सर्वसाधारण त्रसित, संसदमा भागाभाग

काठमाडौं ,२९ बैशाख (ओएनएस) : गत बैशाख १२ मा गएकाे शक्तिशाली भूकम्पपछि मंगलबार पनि अर्को शक्तिशाली भूकम्प गएकाे छ । दोलखाको सुनाखानीलाई केन्द्रबिन्दु रहेको...

काठमाडौंका ६ क्षेत्रमा निषेधज्ञा जारी

काठमाडाैं, २० चैत (ओएनएस) : स्थानीय प्रशासनले काठमाडौँ महानगरपालिकाका ६ स्थानमा निषेधज्ञा जारी गरेको छ । पछिल्लो समयमा स्थानीय तहको निर्वाचनको विषयलाई लिएर निर्वाचन आयोग घर्ने लगायतका...

कञ्चनपुर हत्या प्रकरण : नयाँ अनुसन्धान टाेली अाए लगत्तै बम दिदी बहिनी मध्ये फेरियाे...

काठमाडौं, २१ भदाैँ (अाेएनएस) : कञ्चनपुरको पुरै सुरक्षा युनिट फेरिएर नयाँ प्रहरी प्रमुख एसपी कुबेर कडाँयतले हत्या प्रकरणको अनुसन्धान नयाँ शिराबाट गरिरहेका छन् ।...

नेपालगञ्जमा एमालेको सभा, मोर्चाद्वारा बन्द आह्वान

नेपालगञ्ज, १ चैत (ओएनएस) : मधेसी मोर्चाले नेकपा (एमाले) को मेची–महाकाली अभियानलाई लक्षित गरी मंगलबार नेपालगञ्ज बन्दको आह्वान गरेको छ । एमालेको मेची–महाकाली अभियान अन्तर्गत मंगलबार नेपालगञ्जमा...