प्रमुख समाचार

पर्वत बस दुर्घटना : मृत्यु हुनेको संख्या ७ पुग्यो, ३४ घाइते(अपडेट)

पर्वत, ३ माघ(ओएनएस) : पर्वतको मालढुंगा नजिक यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ भने ३४ जना घाइते भएका छन् । दुर्घटनामा...

संविधान संशोधनलाई फेसनको विषय नबनाउन प्रधानमन्त्रीकाे आग्रह

काठमाडौं, ४ माघ(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनलाई फेसनको विषय बनाउन नहुने बताएका छन् । शुक्रबार संसद बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै...

प्रहरीको गोली लागेर मारिएका व्यक्ति प्रहरीको मोस्ट वाण्टेड सूचीमा

रूपन्देही, २९ पुस (ओएनएस) : रूपन्देहीमा प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका व्यक्ति प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेको खुलेको छ । जिल्लाको सिदार्थनगर नगरपालिका–१० शंखरपुरमा शनिबारराति भएको...

प्रस्तावित पाँच राजदूतको संसदीय सुनुवाइ आजबाट

काठमाडौं, ३ माघ(ओएनएस) : नियुक्तीका लागि सिफारिस भएका पाँच राजदूतहरुको संसदीय सुनुवाइ आजबाट शुरु हुँदैछ । प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनवाइ समितिले थाइल्याण्डका लागि प्रस्तावित गणेशप्रसाद...

चिकित्सा शिक्षा विधेयक प्रतिवेदन संसदमा पेस

काठमाडौं, २९ पुस(ओएनएस) : प्रतिनिधिसभाको आइतबारको बैठकमा चिकित्सा शिक्षा विधेयक प्रतिवेदन पेस भएको छ ।  शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले बैठकमा प्रतिवेदन...

अनशनरत डा.केसीको स्वास्थ्यमा समस्या

इलाम, २७ पुस(ओएनएस) : तीन दिनदेखि इलाममा अनशनरत डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या आउन थालेको छ । उनको रक्तचाप घट्नुको साथै शरीरमा चिसो पसिना आउने, हात...

विश्वविद्यालयमा भएको अनियमितता छानविन गर्न समिति गठन

काठमाडौं, २ माघ(ओएनएस) : कञ्चनपुरको महेन्द्रनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा भएको भनिएको अनियमितता छानविन गर्न उच्चस्तरीय समिति गठन गरेको गरिएको छ । प्रधानमन्त्रीस्तरीय निर्णयबाट विश्वविद्यालय अनुदान...

गैरआवासीय नेपाली संघको विश्व सम्मेलन अक्टोबर १३ देखि

काठमाडौं, २८ पुस(ओएनएस) : गैरआवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन अक्टोबर १३ देखि १६ सम्म आयोजना गरिने भएको छ । संघको वार्षिक समिक्षा एवं...

वाइड बडी विमान खरीद प्रकरणमा मेरो कुनै संलग्न छैन : देउवा

काठमाडौं, ३० पुस(ओएनएस) : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो कुनै संलग्न नभएको बताएका छन् । धनगढी विमानस्थलमा आयोजित पत्रकार...

रुपन्देहीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

रुपन्देही, २९ पुस(ओएनएस) : प्रहरीले हानेको गोली लागेर रुपन्देहीमा एकजनाको मृत्यु भएको छ । सिद्धार्थनगर १० शंकरपुरमा गस्तीमा रहेको प्रहरीमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार...