शनिबार, भाद्र ३, २०७४ | Saturday, August 19, 2017
न्युज अपडेट

प्रमुख समाचार

Feed Subscription

राहत गोदामै थन्कियो, बाढीपीडितलाई चाउचाउ चिउरा पाउन मुश्किल

godam

धनगढी ३ भदौ : (अाेएनएस) : कैलालीका बाढीपीडितका लागि विभिन्न निकायले संकलन गरि बुझाएको खाद्य सामाग्री भजनी नगरपालिकाको गोदामा थन्किएको छ । बाढी आएपछि दैनिक रुपमा विभिन्न संघसस्थाहरुले संकलन गरि बुझाएको चामल दाल लगायतका खाद्य सामाग्री गोदाममै थन्किएको हो । तादाहरुको सहयाेगमा बाढीपीडितलाई दिनका लागि प्रभावित क्षेत्रमा पुर्याइएपनि निकै कम मात्रै बाँडेर धेरै जसो खाद्य सामाग्री गोदाममा थन्काएर राखिएको छ । ... Read More »

राजेन्द्र महतोले भने–सकारात्मक वातावरण बन्दैछ

Rajendra-Mahato-madesh

धनुषा, ३ भदौ (ओएनएस) : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले निर्वाचनका लागि सकारात्मक वातावरण बनिरहेको बताएका छन् । बाढीपीडितलाई राहत वितरण गर्न बाढी प्रभावित क्षेत्र मधेशका जिल्ला पुगेका नेता महतोले निर्वाचनका लागि अनुकुल वातावरण बन्दै गएको बताएका हुन् । सञ्चारकर्मीसँग कुरा गर्दै महतोले मधेसको समस्या समाधानका लागि यही भदौ ५ गते हुने मतदानमा सम्पूर्ण दललाई ... Read More »

बाढीपीडितलाई प्रतिदिन प्रतिव्यक्ति ७० रुपैयाँ दिइने

janardan-sharma

काठमाडौं, २ भदौ (ओएनएस) : बाढीपीडितलाई राहत पुगाेस् भन्ने उद्देश्यका साथ सरकारले बाढी प्रभावित क्षेत्रका  पीडितहरुलाई सीधै नगद बाँड्ने निर्णय गरेको छ। आज गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री जनार्दन शर्माले पीडितलाई एक महिनासम्म प्रतिदिन प्रतिव्यक्ति दैनिक ७० रुपैयाँ दिने जानकारी दिएका हुन्। गृहमन्त्री शर्माले शनिबारदेखि नै पीडितलाई प्रतिव्यक्ति ७० रुपैयाँ दिइने बताए । उनले गाउँरगाउँमा पसल भएको र पीडितहरुले ... Read More »

देबेन्द्र पौडेलसहित १५ जना नयाँ शक्तिबाट निस्काशित

devendra paudel

काठमाडौं, २ भदौ (ओएनएस) : पार्टी नीति र विचार विपरित कार्य गर्दै आएको भन्दै नयाँ शक्ति पार्टी नेपालले पार्टीका संघीय परिषद सदस्य देवेन्द्र पौडेलसहित १५ जनालाई निस्काशित गरेको छ । पार्टी संयोजक बाबुराम भट्टराईले शुक्रबार बेलुका प्रेस वक्तव्य सार्वजनिक गर्दै उनीहरुलाई कारबाही स्वरुप पार्टीको सबै जिम्मेवारी र साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निस्काशित गरेको जनाएका हुन् । भट्टराईले पौडेलसहित वामदेव ... Read More »

सर्वोच्चद्वारा राहत वितरणमा एकद्वार प्रणाली लागू नगर्न आदेश

sarbochha adalat

काठमाडौं, २ भदौ (अाेएनएस) : बाढी पीडितका लागि राहत वितरणमा एकद्वार प्रणाली लागू गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आन्तरिम आदेश दिएको छ । अधिवक्ता सुनिल रञ्जन सिंहले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न भनेको हो । साथै बाढीपीडितलाई तत्काल राहत, उपचारको व्यवस्था गर्न पनि भनेको छ । केन्द्रीय दैवी प्रकोप उद्दार समितिले ... Read More »

महान्यायाधीवक्ता भण्डारीद्वारा सपथग्रहण

]

काठमाडौं, २ भदौ (ओएनएस) : नवनियुक्त महान्यायाधीवक्ता बसन्तराम भण्डारीले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहमा सपथ ग्रहण गराएकी हुन् । वरिष्ठ अधिवक्ता भण्डारीलाई सरकारले गत बुधबार महान्यायाधीवक्ता नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारकै सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले भण्डारीलाई महान्यायाधीवक्तमा नियुक्त गर्दै आजै सपथग्रहण गराएकी हुन् । भण्डारीले आजै ... Read More »

काठमाडौँ महानगरपालिकाले दियो बाढीपीडितका लागि ३९ लाख सहयोग

ktm

काठमाडौं, २ भदौ (ओएनएस) : काठमाडौं महानगरपालिकाले बाढीपहिरो पीडितको सहयोगका लागि ३९ लाख रुपैयाँ प्रदान गरेको छ । सहयोग गरिएको रकममध्ये २५ लाख महानगरपालिकाको तर्फबाट तथा १४ लाख त्यहाँ कार्यरत कर्मचारीको तलब बापतको रकम हो । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित महानगर उप–प्रमुख, कार्यापालिका सदस्यहरुलगायतका टोलीले ३९ लाखको चेक ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा हुने गरी प्रधानमन्त्री शेरबहादुर देउवालाई ... Read More »

तेस्रोलिंगी मोनिकाको विवाह विवादमा, समाजले गरेन समर्थन

monika shahi]

काठमाडौं, २ भदौ (ओएनएस) : यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मातृ संस्था नील हिरा समाजले तेस्रोलिंगी मोनिका शाहीको विवाहलाई समलिंगी विवाह भएको भनेर नबुझिदिन आग्रह गरेको छ । समलिंगी विवाह कानूनी मान्यताको अन्तिम चरणमा रहेको अवस्थामा कसैको लहडका भरमा गरिने विवाहलाई समलिंगी विवाहले मान्यता पाएको भनेर नबुझिदिन समाजले आग्रह गरेको हो । डडेल्धुराको परसुराम नगरपालिका कार्यालयमा तेस्रोलिंगी महिला शाहीले दुई ... Read More »

बार्सिलोनामा आतंकबादी आक्रमण, १३ को मृत्यु

barsilona

बार्सिलोना, २ भदौ (एजेन्सी) : स्पेनको बार्सिलोनामा विहीबार आतंकबादी हमला भएको छ । निकै घुइँचो रहको मानिसको भीँडमा हमलाकारीले तिब्र गतिमा चलाएको कारले १३ जनाको ज्यान लियो । घटनामा एक सय जना बढी घाइते भएका छन् । क्षेत्रीय क्याटेलन पुलिसकाअनुसार घाइतेहरुमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार घटनामा संलग्न चार जना आतंकबादी प्रहरीद्वारा मारिएका छन् । ... Read More »

नयाँ शक्ति फुट नजिक, पौडेलेको नेतृत्वमा बृहत ध्रुविकरण समिति गठन

devendra poudel

काठमाडौं, २ भदौ (ओएनएस) : बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल फुटको संघारमा पुगेको छ । नयाँ शक्तिमा असन्तुष्टि राख्दै फरकमत बुझाएका देवेन्द्र पौडेलको नेतृत्वमा असुन्तुष्ट नेताहरुसहितको बृहत ध्रुविकरण केन्द्रीय संयोजन समिति गठन गरेका छन् । समितिमा बामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला श्रीपाली, वलालाती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईँ, शर्मिली तामाङ, ... Read More »

'
Scroll To Top