बुधवार, कार्तिक १, २०७४ | Wednesday, October 18, 2017
न्युज अपडेट

जीवनशैली

Feed Subscription

थाहा पाउनुहोस् ब्रा सँग जोडिएका पाँच रोचक तथ्य

400-04163272
© OtnaYdur
Model Release: No
Property Release: No
Measuring bust size of woman wearing red bra

काठमाडौं–आफ्नो शरीरलाई फिट हुने लुगा पहिरिने रहर कसलाई हुँदैन र? तर, प्रायः महिलाह फिट हुने ब्रा पाउदैनन्। त्यसैले कयौं महिलाले अनफिट ब्रा समेत लगाउन बाध्य हुन्छन्। जसले गर्दा हाम्रो स्किनसँगै शरीरलाई धेरै किसिमको समस्या हुन सक्छ । हामी आज तपाईँलाई बताउने छौ ब्रासँग जोडिएका पाँच तथ्य १. यदि तपाईँ ब्रा किन्न जाँदै हुनुहुन्छ भने दुई वटा कुरामा ध्यान दिनु जरुरी ... Read More »

युवतीको उमेर २० वर्ष पुगेपछि देखा पर्छन् यी पाँच परिवर्तन

young ladies

एजेनसी : केटा होस् वा केटी उमेर संगसंगै शारीरिक विकास पनि हुँदैछन् । यहाँ २० वर्षको उमेरपछि युवतीमा के परिवर्तन देखा पर्छ भनेर जानकारी दिन खोजिएको छ : डण्डिफोर आउनु युवतीको उमेर २० वर्षको भएपछि युवतीको अनुहारमा डण्डिफोर आउन गर्छ । यसको कारण भनेको हर्मोन परिवर्तन हुन्छ । रौं बढ्नु उमेरको बृद्धिसंगै युवतीको छाती, पेटसंगै विभिन्न ठाउँमा रौंहरुको विकास हुन्छ । ... Read More »

यसरी पनि हुन्छ घरमा झगडा, ख्याल गराै‌ं

jhagada

एजेन्सी : केटाकेटी भएको दम्पतीको घरमा बढी झगडा हुने गरेको एक अध्ययनले देखाएको छ । उनीहरुको झगडा आमा–बुवा तथा सासु–ससुरासंग हुने गरेको देखाएको छ। जबकि उनीहरुको झगडा केटाकेटी नभएको दम्पतीको तुलनामा बढी हुने गरेकोे पाइएको छ । हालै फिनल्याण्डको एक एकेडेमीका शोधार्थीले गरेको एक अध्ययनले माता–पिता बन्नु नै परिवारको पछिल्लो पिढीकाबीच झगडाको कारण बन्नु रहेको देखाएको छ । यो शोधमा ... Read More »

शरीरमा रुख जस्ताे हाँगा पलाउने विचित्रको रोग !

bngladesh

एजेन्सी : मानिसको शरीरमा रुखजस्तो हाँगा निस्कन रोग हुन्छ भन्दा हामीलाई विचित्र लाग्न सक्छ । तर, याे यथार्त हाे । संसारमा यस्ता मानिसको संख्या ६ भन्दा पनि कम छ जो एपिडार्मोडिसप्लासिया भेरुसीफोर्मिसबाट पीडित छन् । यो रोगले मानिसको शरीरमा रुखजस्तो हाँगा निस्कन लाग्दछ । यहाँ केही यो रोगबाट पीडितका बारेमा उल्लेख गरिएको छः– ट्रीम्यान बंगलादेशका अब्दुल बाजनदारलाई मानिसहरुले ट्रीम्यानको नामले ... Read More »

अरुभन्दा लामखुट्टेले तपाईंलाई धेरै टोक्छ ? यस्ता छन् १० कारण

dengue

एजन्सी : यदि अरु भन्दा तपाईंलाई लामखुट्टेले धेरै टोक्छ भने यसको पछाडि वैज्ञानिक कारण हुनसक्छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको एक ताजा अनुसन्धान अनुसार महिलाहरुको तुलनामा पुरुषलाई लामखुट्टेले धेरै टोक्छ । एन्टोमोलोजिस्ट डा. एम.एम महुलियाका अनुसार लामखुट्टेले मानिस छानी छानी टोक्ने गर्दछ । यसलाई सबैलाई समान रुपमा टोक्दैन । लामखुट्टेमा हुन्छन् सेन्सरः डा. महुलियाको भनाई अनुसार लामखुट्टेमा मानिस र ... Read More »

सन् २०५० सम्म अन्धोपन तीन गुणाले बढ्ने

eye check

काठमाडौं, १९ साउन : एउटा नयाँ अध्ययनले आगामी केही दशकभित्रै विश्वभर अन्धोपनबाट पीडित हुने मानिसको संख्या तीन गुणाले बढ्ने जनाएको छ। ‘द ल्यान्सेट’ नामक जर्नलमा छापिएको उक्त लेखमा उपचार प्रणालीमा सुधार नआए अहिले ३ करोड ६० लाख रहेको अन्धोपन पीडितको संख्या सन् २०५० सम्ममा ११ करोड ५० लाख पुग्ने भविष्यवाणी गरिएको छ। अनुसन्धानकर्ताहरुले हालैका दशकमा अन्धोपनसँग जुधिरहेका मानिसहरुको संख्या कम भइरहेको ... Read More »

कसरी बढाउने स्मरण शक्ति ?

mind

काठमाडाै‌, साउन (एजेन्सी) : केही मात्रामा अल्कोहल मिसावट भएको पेय पदार्थको प्रयोगले स्मरणशक्ति बढ्ने एक अध्ययनले देखाएको छ। अध्ययन पश्चात् अल्कोहलको प्रयोग गरेका विद्यार्थीहरुमा पढेका विषयहरूको स्मरण गराउनमा सहयोग पुगेको अध्यानमा देखिएको छ। बेलायत स्थित एक्स्टर विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको एक अनुसन्धान अनुसार अल्कोहलको सेवन गर्ने मानिसहरूको स्मरण शक्ति त्यस्ता पदार्थको सेवन नगर्नेहरूमा भन्दा बढी भएको पाइयो। यस्ता पदार्थको प्रयोगले शारीरिक ... Read More »

घर बनाउँंदै हुनुहुन्छ भने हाेसियार, क्यान्सर लाग्ला !

cancer2

काठमाडौं, १६ साउन (ओएनएस) : सरकारले एस्बेष्ट्स् (निर्माण सामाग्रीमा हुने हानिकारक तत्व) भएको निर्माण सामाग्रीमाथि कडाइका साथ रोक लगाउने भएको छ । नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागले एस्वेष्ट्स् भएको सिमेन्ट वोर्ड र प्रिफयाव बोर्डलाई आयत हुनबाट रोक लगाएको हो । विभागले एस्वेष्ट्स् नभएको प्रिफयाब बोर्ड, सिमेन्ट वोर्ड, रुफिङ सिटलाई मात्रै आयत गर्न दिने भएको हो । यसकाब लागि विभागले सबै ... Read More »

भियग्राले सेक्स पावर कति बढाउछ ? हानि हुन्छ कि हुँदैन ?

viagra

एजेन्सी : भियग्राले यौनांगमा नाइट्रिक अक्साइडको कामलाई बढावा दिन्छ । यसले पुरुष यौनांगको मांसपेशी खुकुलो बनाइदिन्छ । जसका कारण रक्तप्रवाह बढ्न गई यौनांगको कमलो तन्तु बिस्तारै लट्ठीजत्तिकै कडा र दह्रो हुँदै आउँछ अर्थात् उत्तेजना पैदा हुन्छ । यौन दुर्बलताको समाधानमा सन् १९८३ मा ठूलो उपलब्धि हात लाग्यो । यसअघि यौन दुर्बलतालाई नितान्त मानसिक समस्याका रूपमा लिइन्थ्यो । सन् १९८३ मा ... Read More »

क्यान्सरबाटसमेत बचाउँछ मकैले, यस्ता छन् थप ९ विशेषता

makai

एजेन्सी : मकैमा शरिरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ । मकै एउटा यस्तो स्वस्थ आहार हो जसलाई तपाईं बिहान, दिउँसो, बेलुका जतिबेला पनि खान सकिन्छ । शरीरमा जमेको अतिरिक्त बोसो अर्थात् कोलेस्ट्रोलाई कम गर्ने सबैभन्दा असरदार तरिका हो मकैको प्रयोग । १. कोलेस्ट्रोल कम गर्छ मकैमा भिटामिन सी, बायोफ्लेविनाइड्स, क्यारोटेनाइड र फाइबर भरपूर मात्रामा पाइन्छ । यसले कोलेस्ट्रोललाई कम गरेर ... Read More »

'
Scroll To Top