बिहीबार, फागुन १९, २०७३ | Thursday, March 02, 2017
न्युज अपडेट

मनोरञ्जन / कला

Feed Subscription

प्रियंकालाई तर्साउन सपनामा आउँछिन् विपाशा

Priyanka-Chopra-and-Bipasha-Basu

काठमाडौ, मंसिर(एजेन्सी) : प्रियंका चोपडाले विपाशा वशूको आगामी हरर(भूतको) चलचित्रबाट निकै प्रभावित भएकी छिन् र उनले विपाशाको उक्त चलचित्र हेर्ने बताएकी छिन् । प्रियंकाले ट्विटर अकाउन्टमा ट्विट गर्दै भनेकी छिन्, ‘कसैले पनि कहिल्यै पनि सोचेको छैन् होला राम्री र प्यारी विपाशा वशुले कहिल्यै तपाईलाई सपना आएर तर्साउनेछिन् । यो हेर्नुस् म पनि हेर्ने छु ।’ यता प्रियंकाले आफ्नो ट्विटर अकाउन्टबाट ... Read More »

तनु वेड्स मनुको सीक्वेल’ मा कंगनाको कडा मेहनत

Tanu-Weds-Manu-2-First-look-Kangana-Ranaut-Stills

‘क्वीन फिल्मबाट बलिउडमा छाएकी कंगना रनोट अहिले ‘तनु वेड्स मनुको सीक्वेल’ को सुटिङमा व्यस्त छिन् । यसमा उनले कडा मेहनत गर्नुपरेको छ । यो फिल्ममा कंगना दोहोरो भुमिकामा देखिने छिन् । जसमा एउटा भरित्र तनु वेड्स मनुको जस्तै छ भने अर्को भुमिकामा उनी टोम व्येय को रुपमा देखापर्ने छिन् । यो फिल्ममा कंगनाका साथमा आर माधवन,जिम्मी शेरगिल,दीपक डोवरियाललगायतको भुमिका छ ... Read More »

पाकिस्तानी नायीका बीना मलिकलाई २६ वर्षको जेल सजाय

veena-malik

काठमाडौ, १० मंसिर(एजेन्सी) : पाकिस्तानको ठूलो मिडिया ग्रुप जियो टिबीको मालिक शकिल ऊर रहमान, बलिउडमा काम गरिसकेकी पाकिस्तानी नायीका बीना मलिक र उनका पतिलाई २६ वर्षको जेल सजाय सुनाइएको छ । उनीहरूलाई यो सजाय एक टेरोरोज्म कोर्टले सुनाएको हो । जियो टिभीमा प्रसारण गरिएको एक कार्यक्रममा बजाइएको धार्मिक गीतमा वीना मल्लिक उनका पतिका साथ नृत्य गरेपछि यस नृत्यले मुसलमानको धार्मिक ... Read More »

मेकअफ बिना यस्ती देखिन्छिन् सन्नी लियोनी

sunny-leone-without-makeup5

काठमाडौ/मंसिर : सधै ग्लामरस देखीने सन्नी लियोनी बिना मेकअपमा कस्ती देखिन्छन् भन्ने कौतुहलता सबैलाई हुन सक्छ । सन्नी लियोनी ती नायीकाहरूमध्येकी नायीका हुन् जो सार्वजनिक स्थानमा समेत बिना मेकअपमा देखिने गर्छिन् र बिना मेकअपको तस्विर खिचाउन पनि कत्ति पनि आनाकानी गर्दिनन् । उनले समय-समयमा आफ्नो बिना मेकअपको तस्विर ट्विटरमा सेयर गर्ने गर्छिन् । सन्नी लियोनीको यस्ता थुप्रै सेल्फी सामाजिक सञ्जालमा ... Read More »

रितेश र जेनेलियालाई पुत्रलाभ

genelia-and-riteish-deshmukh-welcomed-baby-boy

बलिउड अभिनेता रितेश देशमुख पिता बनेका छन् । मंगलबार उनकी पत्नी तथा नायीका जेनेलिया डिसुजाले छोरालाई जन्म दिएकी हुन् । रितेशले यसबारे जानकारी आफ्नो ट्विटर एकाउण्ट मार्फत दिएका थिए । उनले आफ्नो ट्विटरमा लेखेका थि‍ए, ‘It’s a BBBOOOOYYYYY !!!!!!’ रितेशको यो ट्विटपछि अभिषेक बच्चन, करण जोहर, अरबाज खान, दिया मिर्जा, तुषार कपुर सहित कयौ बलिउड सेलिब्रेटीहरूले रितेश र जेनेलियालाई बधाई ... Read More »

कट्रिनाले समय नदिदाँ रणवीरले रोमान्स गर्न पाएनन्

Katrina- Ranbir

रणवीर कपुर र कट्रिना कैफको जोडीलाई चलचित्रको पर्दामा हेर्ने धेरैको इच्छा होला, तर यसपटक पनि त्यो इच्छा पूरा नहुने भएको छ । किशोर कुमारको जीवनीमा बन्न लागेको चलचित्रमा रणवीर  कपुर त नायकको भूमिकामा हुनेछन् तर कट«िनाले भने उक्त चलचित्र खेल्न नसक्ने भएकी छिन् । अनुराग बसुका अनुसार उक्त चलचित्रमा अभिनय गर्दै रणवीरसँग  पर्दामा रोमान्स गर्नका लागि कट्रिनाले समय दिन सकिनन् । ... Read More »

पर्दामा पनि धोनी र रैना एकसाथ देखिने

dhoni-film

काठमाडौ, मंसिर : क्रिकेटका साथै मैदान बाहिर भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनी र सुरेश रैना धेरैजसो एकसाथ देखिन्छन् । भारतीय क्रिकेट टोलीका सफल कप्तान महेन्द्र सिंह धोनीको जीवनमा आधारित चलचित्रमा धोनीको भूमिकामा सुशान्त राजपुत हुनेछन् भने सुरेश रैनाको भूमिकामा साउथ इण्डियन चलचित्रका स्टार राम चेतन तेजा रहनेछन् । चलचित्रको निर्देशन नीरज पाण्डेले गरिरहेका छन् । नीरजले यसभन्दा अगाडि ... Read More »

नायक अक्षय कुमारले हाने प्रशंसकलाई थप्पड

akshay-kumar-on-gabbar

काठमाडौ, मंसिर : बलिउडका चर्चित नायक अक्षय कुमार अहिले चलचित्र ‘गब्बर’को शुटिङमा व्यस्त छन् । उनले सोही शुटिङका क्रममा एक प्रशमसकलाई थप्पड हानेका छन् । भारतीय सञ्चारमाध्मयहरूका अनुसार चलचित्र गब्बरको शुटिङका क्रममा उनका एक प्रशंसकलाई थप्पड हानेका हुन् । प्रशंसकले शुटिङ जोन पार गरेर लुकेर आफ्नो तस्विर खिच्ने प्रयास गरेको थाहा पाएपछि अक्षयले थप्पड हानेका हुन् । यस्तो घटना यो ... Read More »

चोर बजारबाट ल्याएको ‘पिके’को रेडियोको मूल्य डेढ करोड भारू

pk-poster

काठमाडौ/मंसिर : चलचित्र ‘पिके’को पोष्टरमा अमिर खानको नग्न पोष्टरमा प्रयोग गरिएको रेडियोको निकै चर्चा भएको थियो । अंग्रेजी अखबार ‘मिड डे’का अनुसार यो रेडियोको अनलाइनमार्फत लिलामी भइरहेको छ । उक्त रेडियो किन्नका लागि डेढ करोड भारतीय रूपैयाँको प्रस्ताव गरिएको बताइएको छ । समाचारका अनुसार यो रेडियो मुम्बईको चोर बजारबाट मात्र २ सय २७ भारतीय रूपैयाँमा किनिएको थियो । तर, अहिले ... Read More »

शाखहरु खान ट्वीटरमा पनि करोडपति

Shahrukh_Khan

किंग खान बलिउडका  बादशाह जस्ता उपनामले चिनिएका शाखहरुख खान सम्पति त करोडौंको छ । उनी ट्वीटरमा समेत करोडपति बनेका छन् । उनको ट्वीटरमा १ करोड फलोअर पुगेका छन् । शाहरुख खान ले ट्विटरमार्फत आफ्नो फ्यानलाई धन्यवाद दिएका छन् । साथै प्रशंशकहरुका लागि एउटा फोटो पनि राखेका छन् । ‘ मलाई थाहा थिएन म यति धेरे मायाको हकदार रहेछु । तपाँई ... Read More »

'
Scroll To Top