शनिबार, बैशाख १6, २०७४ | Saturday, April 29, 2017
न्युज अपडेट

मनोरञ्जन / कला

Feed Subscription

दंगल : पहिलाे दिन ओभरसिजमा ११ करोड कमाई

dangal

काठमाडौं,  पुस (एजेन्सी) : बलिउड वर्ष २०१६ मा प्रदर्शनमा आएका कुश्तीमा बनेको अहिलेसम्मकै राम्रो फिल्म हो ‘दंगल’ ।  शुक्रबार प्रदर्शनमा आएको ‘दंगल’ आमिर खानको बहुप्रतिक्षित फिल्म हो । दंगल भारतभरीका ४ हजार ३ सय स्क्रिन्समा प्रदर्शनमा आएको छ । फिल्मले पहिलो दिन राम्रो कमाइ पनि गरेको छ ।  फिल्मले अमेरिका, ब्रिटेन, अरब गरि भारतबाहिरका देशमा मात्र पहिलो दिन ११.४१ करोड ... Read More »

कर्मा र केकीको प्रेम कहानीमा केन्द्रित ‘लब सासा’ को ट्रेलर यस्ताे छ

love sasa

काठमाडौं, ७ पुस (अाेएनएस) :  चलचित्र ‘लब सासा’ को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ४२ सेकेन्डकोे  ट्रेलर हेर्दा चलचित्र प्रेममा केन्द्रित रहेको देखिन्छ । ‘लब सासा’ को कथाबस्तु कर्मा र केकीको प्रेम कहानीमा केन्द्रित देखिएको छ । चलिचित्रमा केकी र कर्मासँगै सिभानी चालिसे, रेश्भी भट्ट, विकास जोशी लगायत कलाकारको अभिनय छ ।  माधव वाग्लेको निर्माणमा बनेको ‘लब सासा’ ... Read More »

सन् २०१६ मा हिट भएका १० बोल्ड बलिउड फिल्म

One-night-stand-115029516

काठमाडौं, पुस (एजेन्सी) : सन् २०१६ फिल्म दुनियाका लागि महत्वपूर्ण रह्याे ।  बलिउडमा यो वर्ष थुप्रै फिल्मले रेकर्ड कायम गरे । राम्रो कमाइ गर्ने फिल्ममा सुल्तान, नीरजा र उड्ता पञ्जाब लगायतले नाम दर्ता गराएका छन् । यी पारिवारिक पृष्ठभूमिका फिल्म बाहेक बलिउडमा यो वर्ष केही हट अनि बोल्ड फिल्मले पनि बजार तताए । सन् २०१६ मा बलिउडमा हिट भएका १० ... Read More »

करिना कपुर अामा बनिन्, छाेराकाे नाम तैमुर अली

kareena_kapoor_maternity_02

काठमाडौँ, ५ पुस (एजेन्सी) : बलिउड अभिनेत्री करिना कपुर आमा बनेकी छन् । केही वर्ष अगाडी सैफ अलि खानसँग बिबाह गरेकी करिनाले मंगलबार बिहान छोरालाई जन्म दिएकी हुन् । करिनाको छोराको नाम तैमुर अली खान राखिएको छ । अस्पतालमा उनलाई भेट्न दिदी करिश्मा कपुर, आमाबुबा र आफन्तजनहरु अस्पताल पुगेका थिए । करिना आमा बनेपछि बलिउडकर्मी तथा उनका प्रशंसकले सामाजिक सञ्जालबाट ... Read More »

स्टेफनी डेलले जितिन ‘मिस वर्ल्ड २०१६’ को उपाधि

stephanie-del-valle-miss-america-1-ftr

काठमाडौं, ४ पुस (एजेन्सी) : पोर्टो रीकोकी स्टेफनी डेल भाल्लेले ‘मिस वर्ल्ड २०१६’को ताज जितेकी छिन् । अमेरिकाको मेरिल्याण्डमा आयोजना भएको विश्व सुन्दरी प्रतिस्पर्धामा डेलले यो उपाधी जितेकी हुन् । १९ बर्षीया डेलले १ सय १६ देशका सुन्दरीलाई उछिन्दै विश्वको चर्चित सौन्दर्य प्रतियोगीताको टाइटल जितेकी हुन् । उनलाई अघिल्लो वर्षकी विजेता मिरीया लालागुनाले विश्व सुन्दरीको ताज पहिराएकी हुन् । ५ फिट ... Read More »

लोकदोहोरीमा संघर्षरत सविता

sabita-pariyar1

काठमाडौँ,  पुस (ओएनएस) : तनहुँ जन्मथलो रहेकी सविता परियार लोकदोहोरीमा संघर्षरत छन्, काठमाडौंमा । १६ वर्षको उमेरै काठमाडौं आएकी सविताले थुप्रै लोकदोहोरी गीतमा स्वर भरेकी छन् । गीतसंगीतमा बाल्यकालदेखिकै रुची हुँदा आफू यहाँसम्म आइपुगेको सविता बताउँछिन । ‘कसले होला सुन्ने..’ लोकदोहोरी गीतबाट औपचारिक रुपमा सांगीतिक यात्रा थालेकी सविताले हालसम्म ‘म छोरी ठूली…’, ‘बादल पारी उनको बस्तीमा धनगढी घुम्न जाउँ भनेको..’, ‘शुभशुभ ... Read More »

पाकिस्तानमा भारतीय फिल्ममाथिको प्रतिबन्ध हट्यो

Befikre-7

काठमाडौं,  पुस (एजेन्सी) : पाकिस्तानमा भारतीय फिल्ममाथि लगाइएको प्रतिबन्ध हटेको छ । भारत प्रसासित क्षेत्र जम्भु कश्मिरको विवादलाई लिएर पाकिस्तानले गत सेप्टेम्बरमा भारतीय फिल्ममा प्रतिबन्ध लगाएको थियो । तर, अहिले विवाद केही हदसम्म मत्थर भएपछि पाकिस्तानले प्रतिबन्ध फुकुवा गरेको हो । सोमवार पाकिस्तानका हलमा भारतमा निर्माण भएको फिल्म देखाइने भएको छ । Read More »

यस्तो छ मिलन र खीमाको ‘वटुवा’ (भिडियोसहित)

Batuwa

काठमाडौँ, ३० मंसिर (ओएनएस) : नेपाली लोकदोहोरी गीतको भिडियो ‘वटुवा’ युट्युबमा सार्वजनिक भएको छ । मिलन लामा र नवगायिका खीमा सापकोटाको स्वर रहेको ‘बटुवा’ गीत सार्वजनिक भएको हो । धिताल फिल्मस्ले बजार व्यवस्थापन गरेको गीतमा मिलन लामा आफैले संगीत भरेका छन् । गीतमा मोडल र्पावती राई र गोविन्द ले अभिनय गरेका छन् । गीतको भिडियो होम धितालले निर्देशन गरेका हुन् । Read More »

बलिउडकी ‘वान्टेड गर्ल’ आयसासँग फिल्म खेल्दै ‘तुम्केबुढा’

Wilson Bikram Rai

काठमाडौँ, २९ मंसिर  (ओएनएस) : विल्सन विक्रम राई ‘तुम्के बुढा’ बलिउड फिल्ममा देखिने भएका छन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने मेरी बास्सैको ‘तक्मे बुढा’ को भूमिकाबाट चर्चामा अाएका उनी बलिउड नायिका आयसा टाकियासँग हिन्दी फिल्ममा देखिन लागेका हुन् । फिल्मको सुटिङ भारतको महाराष्ट्र पुनामा भइरहेको छ । यद्यपी, अहिलेसम्म फिल्मको नाम भने सार्वजनिक गरिएको छैन । आशुतोष वारङको निर्देशनमा बन्न लागेको ... Read More »

अक्षय कुमार र सोनम कपुरको जोडी एकसाथ देखिने

Akshay-and-Sonam

काठमाडौँ,  मंसिर (एजेन्सी) : बलिउड नायक, नायिका अक्षय कुमार र सोनम कपुरको जोडी फेरि एकसाथ देखिने भएको छ । फिल्म डायरेक्टर आर बल्किको आगामी फिल्ममा सोनम कपूर, बालिउडका खेलाडी अक्षय कुमार एकसाथ देखिनेछन् । यस वर्ष प्रदर्शनमा आएको ‘नीरजा’ मा देखिएकी सोनप त्यसपछि ‘गुमनाम’ भएकी थिइन् । तर, उनी फेरि अक्षय कुमारसँग स्क्रीनमा देखिन तयार भएकी हुन् । Read More »

'
Scroll To Top