मंगलवार, आषाढ १३, २०७४ | Tuesday, June 27, 2017
न्युज अपडेट

मनोरञ्जन / कला

Feed Subscription

‘छाब्दी बाराही’ लोकदोहोरी सार्वजनिक (भिडियोसहित)

Chhabdi Barahi

काठमाडौं, २६  माघ (ओएनएस) : लोकपप गायिका पार्वती खनाल र रवी घर्तीमगरको आवाजमा रहेको लोकगीत ‘छाब्दी बाराही’ कोे लोक दोहोरी गीतको भिडियो सार्वजनिक भएको छ । विवश गोर्खालीको शब्द र लय रहेको गीतको भिडियो निर्देशन जीवन पन्तले गरेका हुन् । प्रसिद्ध धार्मिक स्थल छाब्दी बाराहीको प्रवद्र्धनका लागि बनाइएको गीतको भिडियोमा छाब्दि बाराही मन्दिर परिसरसँगै विभिन्न भागलाई उतारिएको छ । भिडियोमा सुवास पन्थ ... Read More »

नेपाली मोडल अदिति पञ्जाबी म्युजिक भिडियोमा (भिडियोसहित)

Aditi-Budhathoki

काठमाडौं,  माघ (ओएनएस) : नेपाली मोडल अदिति बुढाथोकी पञ्जाबी म्युजिक भिडियो गायके ‘स्टेप कट’ बोलको भिडियोमा देखापरेकी छन् । गायक सन्दीप ब्रारको उक्त म्युजिक भिडियोमा अदिति कलाकार शिवजोतसँगै देखिएकी हुन्। गीत शिवजोतले लेखेका हुन् भने संगीत निर्देशन अमन हयरले गरेका हुन्। अदितिले नेपाली फिल्म ‘कृ’ मा अभिनेता अनमोल केसीसँग रोमान्स गर्ने पक्का भएको छ। सामाजिक सञ्जालमा समेत राम्रो फ्यान कमाएकी यी ... Read More »

‘मिस युनिभर्स’ को उपाधि फ्रान्सेली सुन्दरी आइरिसलाई

Miss-Universe-contestant-Iris-Mittenaere

काठमाडौं,  माघ (एजेन्सी) : ‘मिस युनिभर्स २०१७’ को उपाधि फ्रान्सेली सुन्दरी आइरिस मित्तेनायरेले जितेकी छिन्। फिलिपिन्सको राजधानी मनिलामा आयोजित मिस युनिभर्समा ८६ प्रतिस्पर्धीलाई पछि पार्दै मित्तेनायरेले उपाधि हात पारेकी हुन् । मिस युनिभर्सको ताज जित्ने उनी ५६ आँैं प्रतियोगी हुन् । यसअघि पिया वुट्सबाखले मिस युनिभर्स जितेकी थिइन् । यसपाली पूर्व मिस युनिभर्स पियाले आइरिसलाई ताज पहिर्याइदिएकी हुन् । २३ वर्षीया ... Read More »

धुर्मुस–सुन्तलीलाई अष्ट्रेलियाबाट साढे १२ लाख सहयोग

dhurmus–suntali at australia

काठमाडौं, १४ माघ (ओएनएस) : एकीकृत नमुना मुसहर बस्ती निर्माणमा जुटेका हाँस्यकलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई अष्ट्रेलियाबाट साढे १२ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । नमुना बस्ती निर्माणका लागि सहयोग जुटाउन अष्ट्रेलिया पुगेका धुर्मुस–सुन्तलीलाई त्यहाँको एडिलेटमा भएको एक डिनर कार्यक्रमबाट १२ लाख ४५ हजार ७ सय ६० रुपैयाँ सहयोग प्राप्त भएको छ । यो रकमले ... Read More »

छोरा जन्मिएको एक महिनामै यसरी ‘फिगर मेन्टेन’ गरिन करिनाले

kareena-kapoor

काठमाडौं, १३ माघ (एजेन्सी) : १ महिना अघि मात्र छोरा जन्माएकी बलिउड अभिनेत्री करिना कपूरको ‘फिगर’ कस्तो होला ? भद्दा वा पुनः फिगर मेन्टेन । गत डिसेम्बरमा मात्र छोरा जन्माएकी करिना मगंबार मध्यान्ह एक सैलुनमा देखा परिन । रनाले आफ्नो मोटो शरीरलाई पुरै घटाएको पाइयो । कालो पाइन्ट र टप्सकाका साथ ज्याकेटमा देखा परेकी उनले छोरालाई जन्म दिएपछि गर्न थालेको छनक ... Read More »

‘झलक दिखला जा’ को उपाधि तेरियाले जितिन

Teriya Magar

काठमाडौं,  माघ (ओएनएस) : नेपाली किशोरी तेरिया फौजा मगरले भारतीय टिभी कलर्सको ‘झलक दिखला जा’ को रियालीटी शो को उपाधि हात पारेकी छन् । रुपन्देही रुद्रपुरकी १४ वर्षीया तेरियाले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै शो जितेकी हुन् । तेरियाको चर्को प्रतिस्पर्धा सलमान यूसूफ खानसँग देखिएको थियो । तर, भोटिङको आधारमा तेरियाले उपाधी जितेकको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तेरियाको औपचारिक जीतको घोषणा ... Read More »

‘कैदी नम्बर १५०’ ले तोड्यो ‘दंगल’ को कीर्तिमानी (ट्रेलरसहित)

chiranjeevi-aamir-khan_1484636771

काठमाडौं, ५ माघ (एजेन्सी) : दक्षिण भारतीय फिल्म ‘कैदी नम्बर १५०’ ले सुपरहिट फिल्म ‘दंगलको’ कीर्तिमानी तोडेको छ । दक्षिण भारतीय फिल्मका सुपरस्टार चिरञ्जीवीले अभिनय गरेको ‘कैदी नम्बर १५०’ ले पहिलो दिनमै ४१. ७५ करोड भारु कमाएको छ । जवकी आमिर खानको यसअघिको सुपरहिट फिल्म ‘दंगल’ प्रदर्शनको पहिलो दिनमा ४१.१९ करोड कमाएको थियो । ‘कैदी नम्बर १५०’ले प्रदर्शनको पाचौं दिनसम्म ... Read More »

सलमान खान निर्दोष ठहर, जेल जानबाट जोगिए

AFP

काठमाडौं, ५ माघ (एजेन्सी) : बलिउड अभिनेता सलमान खान हरिण शिकार गरेको र अवैध हातहतियार राखेको मुद्दामा निर्दाेष ठहर भएका छन् । १८ वर्ष पुरानो उक्त मुद्दामा जोधपुर उच्च अदालतले सलमानलाई सफाइ दिएको बीबीसी हिन्दीले जनाएको छ । मुद्दाको फैसला सुन्न सलमान बहिनी अलवीरालाई लिएर मंगलबार बेलुका जोधपुर पुगेका थिए । सन् १९९८ मा ‘हम साथसाथ हैं’ फिल्मको सुटिङका क्रममा सलमानले ... Read More »

फिल्मफेयरमा ‘दंगल’ को ह्याट्रिक, कसले कुन अवार्ड जिते ?

dangal

 काठमाडौं,   माघ (एजेन्सी) : बलिउड चलचित्र ‘दंगल’ ले ३ वटा फिल्मफेयर अवार्ड हात पारेको छ । ६२ औं फिल्मफेयर अवार्डमा ‘दंगल’ ३ अवार्ड हात पारेको हो । ‘दंगल’ मा महावीर सिंह फोगाटको चरित्रमा अभिनय गरेका आमिर खानले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जिते भने, निदेर्शक नितेश तिवारीले सर्वोत्कृष्ट निदेर्शकको अवार्ड जितेका छन् । दंगल सर्वोत्कृष्ट चलचित्र बनेको छ । उड्ता पञ्जाब ... Read More »

युट्युवमा हेर्नुहोस् बहुचर्चित चलचित्र ‘छक्का पन्जा’

chhaka panja

काठमाडौं, २९ पुस (ओएनएस) : कलिउडमा इतिहास रच्न सफल चलचित्र ‘छक्का पञ्जा आधिकारिक रुपमै युट्युवबाट सार्वजनिक भएको छ । हाईलाईट्स नेपालको युट्युव च्यानलमार्फत फिल्म रिलिज गरिएको हो । फिल्मको डिजिटल अधिकार हाईलाईट्सले किनेको थियो।   Read More »

'
Scroll To Top