बुधवार, मार्ग १२, २०७३ | Wednesday, January 25, 2017
न्युज अपडेट

मनोरञ्जन / कला

Feed Subscription

पूर्वकी शान निशु

nishu pc

झापा,  (ओएनएस) :  बुबा भरत ढकाल र आमा सुस्मा ढकालको कोखबाट जन्मिएकी निशु ढकाल (२०) नेपाली सङ्गीत क्षेत्रमा उदयमान कलाकारको रुपमा चर्चामा आउदै छिन । सानै उमेरदेखि लगनशिल उनी गायन क्षेत्रमा बाल्यकालबाटै प्रबेश गरेकी बुधबारे निबासी निशुको गीत यतिबेला स्रोता , दर्शक सबैको प्रशसां पाउने गरेकी छिन । महानन्द शिक्षा सदन हुदै एमिटी कलेजमा बिबिएस प्रथममा अध्ययन गर्दै आएकी २० बर्षीय ... Read More »

फिल्मी ‘लीला’ छाडेर गए

shreekrishna-Sweta

सहरबजारका मुख्य चोकहरूमा फिल्म ‘कोहिनूर’ का पोस्टर झकिझकाउ छन्। कलाकार जोडी श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको प्रेमपूर्ण मुद्रा समेटिएका ती पोस्टरले केही दिनदेखि दर्शक र बटुवामाझ शृंगार रस सञ्चार गरिरहेका थिए। तर अफसोच, आइतबार सबेरैदेखि श्रीकृष्णका दर्शक र उनलाई चिन्नेहरू स्तब्ध भए। सबैले सामाजिक सञ्जालका भित्तामा उनको फोटो टाँस्दै शोक मनाइरहे। फिल्म ‘कोहिनूर’ मा श्रीकृष्ण अन्जानवश चेलिबेटी बेचबिखन गर्ने गिरोहको ... Read More »

श्रीकृष्णको निधन क्यानसरले ?

shreekrishna-Sweta

काठमाडौं, २५ साउन : अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको कारण खुल्न आएको छ । श्रीकृष्ण निकट निर्देशक आकाश अधिकारीका अनुसार अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन कारण ‘वोन क्यान्सर’ हो । साउन २४ गते शनिबार रातको साढे ११ बजे भारतको दिल्लीस्थित गंगाराम अस्पतालमा श्रीकृष्णको निधन भएको थियो । नेपालमा भने श्रीकृष्णको निधनको खबर साउन २५ गते आईतबार बिहान ५ बजे मात्रै आइपुगेको थियो ... Read More »

शाहरुख खान नेपाल आउँदै

Shahrukh7

भारतीय फिल्म उद्योगका ‘डन’ उपनामले परिचित चर्चित हिरो शाहरुख खान नेपाल आउँदै छन् । बलिउडमा बादशाह डनका रूपमा समेत कहलिएका शाहरुखसँग ‘सेलेक्टेड’ नेपाली फ्यान नाच्न पाउनेछन् । नेपाली फ्यानलाई किङ खानसँग नाच्ने अवसर दिलाउँदै छ– कान्साई नेरोल्याक पेन्ट्सले । शाहरुख कात्तिकपछि उपयुक्त समयमा काठमाडौं आउन लागेको कान्साई नेरोल्याक पेन्ट्सले बिहीबार राजधानीमा प्रेस मिट गरी जानकारी दिएको हो । नेरोल्याकले शाहरुखसँग ... Read More »

ऋतिकपछि ⁃ करिना पनि अलग?

download (1)

केही समय अगाडि करिब १४ वर्षसम्म दाम्पत्यजीवन बिताएका चर्चित बलिउडनायक ऋतिकरोशन र सुसानी रोशनजोडीबीच सम्बन्ध विच्छेद भएको खबर सार्वजनिक भए लगत्तै नायिका करिनाकपुर पनि दाम्पत्य सम्बन्धबाट अलगभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।उनी बलिउड नायक साहिद कपुरसँँगको ब्रेक अपपश्चात् अर्का नायक सैफ अलिखानसँँग वैवाहिकबन्धनमा बाँँधिएकीथिइन्। नायक ऋतिकरोशन पत्नीसँँग अलग भएपनि करिना भने पति सैफसँँग नभई फिल्म शुद्धिबाट अलगभएकी हुन्।बलिउडमा धेरै हिट फिल्म निर्देशन गरिसकेका करण जौहरले निर्देशन गर्ने लागेको सोफिल्मबाट ऋतिकले हातझिके पछि करिना अलग ... Read More »

यस्ता पुरूषलाई राक्षस भन्छिन् सन्नी लियोनी

sunny-lion

काठमाडौ/ चैत(एजेन्सी) : पोर्न स्टारबाट बलिउडमा प्रवेश गरेर बलिउडमा आफ्नो स्थान ओगट्न सफल भएकी नायीका सन्नी लियोनीले महिलाहरूलाई दुर्व्यवहार गरेर र उनीहरूको बेइजत गरेर एक पुरूष ‘कूल’ नभई राक्षस बन्ने बताएकी छिन् । सनीले भनेकी छिन्, ‘म भारतकी होइन, म कहिल्यै पनि यस्तो संस्कृतिमा रहेको छैन्, जसमा स्वतन्त्रको आभास हुनु सामान्य हो ।’ उनले पुरूषहरूलाई समेत सल्लाह दिएकी छिन् । ... Read More »

हेर्नुहोस्, भारतीय मोडलको नेपाली म्युजिक भिडियो

karki

काठमाडौं ।  रिबेल क्रियसनले हालै सार्बजनिक गरेको `सकिन यो मनलाई ढाँट्न´ बोलको नयाँ गीतमा एक भारतीय मोडलले अभिनय गरेकी छिन् । पन्जाबी, हरियाणी गीत तथा टेलि फिल्महरुमा अभिनय गरेकी रोशनीले गीतमा अभिनय गरेकी हुन् । उनले पहिलोपटक नेपाली भिडियो खेलेकी हुन्। राम सिटौलाको शब्द सङ्गीत रहेको यस गीत श्याम कार्कीको ` दुई हजार पन्ध्र (2015)´ मा समावेश छ । बिभोर ... Read More »

किन कपाल खौरिइन् निशाले

nisa-660x330

काठमाडौं १८ असार । मिसन पैसा, मायाज् बार, धुवाँ यो नशा, मुखौटो, पद्मिनीलगायतका नेपाली चलचित्रमा अभिनय गरेकी निशा अधिकारी एकाएक परिवर्तन होलिन् भन्ने सायदै सोचिएको थियो । उनको अभिनय जति रुचाइएको थियो, त्यति नै उनको कपालको चर्चा पनि सुनिन्थ्यो । महिलाका ३२ गुणमध्ये एक सुन्दर केश पूरै खौरिएर निशाले फेसबुकमा फोटो राखिन् । यसको कारण खुलेको छैन । तर, केही ... Read More »

मनोज गजुरेलको ब्यङ्ग्य : कृषिमन्त्रीसँग जोडिएका दर्जन प्रश्न तर, उत्तर एउटै

manoj gajurel

काठमाडौं, (ओएनएस) :  गत मंगलबार धान दिवसको दिन महिलामाथि अश्लिल हर्कत गरेको अभियोग लागेपछि कृषिमन्त्रीबाट राजीनामा दिन बाध्य हरि पराजुली बारे अहिले अनेक टीका टीप्पणी भैरहेका छन् । कलाकार दिपकराज गिरीले आगो छुनु तर आइमाई नछुनु भन्दै प्रतिक्रिया दिएको केहि छिनमै अर्का कलाकार मनोज गजुरेलले ब्यङ्ग्यपूर्ण भनाई सार्वजनिक गरेका छन् । गजुरेलले पराजुलीबारे १२ प्रश्न बनाएका छन् । तर एउटै ... Read More »

कलाकार दिपकराज गिरी भन्छन् : आगो छुनु तर, आइमाई नछुनु

Dipak raj giri

काठमाडौं, (ओएनएस) : गत मंगलबार धान दिवसको दिन महिलामाथि अश्लिल हर्कत गरेको अभियोग लागेपछि कृषिमन्त्री हरी पराजुलीले पदबाट राजीनामा दिन बाध्य हुनपर्‍यो । मन्त्री पराजुलीले दुर्व्यबहार गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । सबैले आ–आफ्ना भनाई सार्वजनिक पनि गरिरहेका छन् । यसैक्रममा चर्चित हास्यकलाकार दिपकराज गिरीले पनि मन्त्री पराजुलको हर्कतप्रति आफ्नो भनाई सार्वजनिक गरेका छन् । पढ्नुहोस् उनको ... Read More »

'
Scroll To Top