मनोरञ्जन / कला

दाङबाट चुनाव लड्ने कोमल ओलीको ईच्छा, यसरी मागिन् सुझाव

काठमाडौं, ३० भदौ (ओएनएस): चर्चित लोक गायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कोमल ओलीले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा दाङबाट चुनाव लड्ने इच्छा व्यक्त...

चलचित्र ‘सकस’को ट्रेलर सार्वजनिक

काठमाडौं, २९ भदौ (ओएनएस): नेपाली चलचित्र ‘सकस’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । एनबी महर्जनको निर्देशनमा...

सर्बिन बोगटी भन्छन् ‘दशैं आयो तिहार आयो…’ (भिडियोसहित)

काठमाडौं, २८ भदौ (ओएनएस): गायक सर्बिन बोगटीले हिन्दुहरुको महान चाँड दशैं–तिहार विशेष ‘दशैं आयो, तिहार आयो...’ बोलको गीत सार्वजनिक गरेका छन् । बोगटीले दशैं तथा...

फिल्म ‘पद्मावती’ले तोड्यो ‘बाहुबली–२’ को रेकर्ड

मुम्बई, २७ भदौ (एजेन्सी) : सञ्जय लिला भञ्सालीकोे फिल्म ‘पद्मावती’ले साउथको सुपर हिट फिल्म ‘बाहुबली–२’ को रेकर्ड तोडेको छ । ‘पद्मावती’ ‘बाहुबली–२’ को तुलनामा पाँच सय...

‘रागिनी एमएमएस रिटन्र्स’को पहिलो पोष्टर रिलिज

मुम्बई, २६ भदौ (एजेन्सी): ‘रागिनी एमएमएस रिटर्न्स’को पहिलो पोष्टर रिलिज गरिएको छ । एएलटी बालाजीको यो नयाँ शो ‘रागिनी एमएमएस रिटर्न्स’लाई एकता कपूरले निर्माण...

क्यानडामा धुर्मुस सुन्तलीलाई सम्मानसहित १० लाख रुपैयाँ

क्यानडा, २५ भदौ (ओएनएस) : बाढीपीडितका लागि नमुना बस्ती निर्माणको अभियानमा जुटेका सिताराम कट्टेल (धुर्मस) र कुञ्जना घिमिरे (सुन्तली)को जोडीलाई क्यानडामा सम्मानसहित १० लाख...

नेपाल आइडलबाट सागर आले बाहिरिए, अन्तिम प्रतिस्पर्धा असोज ६ गते

काठमडाौं, २४ भदौ (ओएनएस) : एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको अन्तर्राष्ट्रियस्तरको रियालिटी शो नेपाल आइडलको उत्कृष्ट चारबाट सागर आले बाहिरिएका छनन् । शुक्रबार साँझ भएको एलिमिनेशन...

नेपाल आइडलविरुद्धको मुद्दा खारेज, निवेदकको दाबी पुगेन

काठमाडौं, २३ भदौ (ओएनएस) : एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो नेपाल आइडलविरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको मुद्दा खारेज भएको छ। शुक्रबार वादी प्रतिवादीको...

नेपाल आइडलका लागि भोट अपिल नगरिने

काठमाडौं, २२ भदौ (ओएनएस) : एपी वान टेलिभिजनबाट प्रशारण भइरहेको चर्चित टेलिभिजन शो नेपाल आइडल शुक्रबार हुने गाला राउडको ‘एलिमिनेशन’ का लागि भोट अपिल...

नेपाल आइडलको भोट अर्को शुक्रबारसम्म गणना नगर्न अन्तरिम आदेश

काठमाडौं, २० भदौ (ओएनएस) : एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको अन्तराष्ट्रिय फ्रेंन्चाइजको रियालिटी शो ‘नेपाल आइडल’ को भोट शुक्रबारसम्म गणना नगर्न काठमाडौं जिल्ला अदातले अन्तरिम...