बिहीबार, फागुन १९, २०७३ | Thursday, March 02, 2017
न्युज अपडेट

मनोरञ्जन / कला

Feed Subscription

‘झलक दिखला जा’ को उपाधि तेरियाले जितिन

Teriya Magar

काठमाडौं,  माघ (ओएनएस) : नेपाली किशोरी तेरिया फौजा मगरले भारतीय टिभी कलर्सको ‘झलक दिखला जा’ को रियालीटी शो को उपाधि हात पारेकी छन् । रुपन्देही रुद्रपुरकी १४ वर्षीया तेरियाले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै शो जितेकी हुन् । तेरियाको चर्को प्रतिस्पर्धा सलमान यूसूफ खानसँग देखिएको थियो । तर, भोटिङको आधारमा तेरियाले उपाधी जितेकको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तेरियाको औपचारिक जीतको घोषणा ... Read More »

‘कैदी नम्बर १५०’ ले तोड्यो ‘दंगल’ को कीर्तिमानी (ट्रेलरसहित)

chiranjeevi-aamir-khan_1484636771

काठमाडौं, ५ माघ (एजेन्सी) : दक्षिण भारतीय फिल्म ‘कैदी नम्बर १५०’ ले सुपरहिट फिल्म ‘दंगलको’ कीर्तिमानी तोडेको छ । दक्षिण भारतीय फिल्मका सुपरस्टार चिरञ्जीवीले अभिनय गरेको ‘कैदी नम्बर १५०’ ले पहिलो दिनमै ४१. ७५ करोड भारु कमाएको छ । जवकी आमिर खानको यसअघिको सुपरहिट फिल्म ‘दंगल’ प्रदर्शनको पहिलो दिनमा ४१.१९ करोड कमाएको थियो । ‘कैदी नम्बर १५०’ले प्रदर्शनको पाचौं दिनसम्म ... Read More »

सलमान खान निर्दोष ठहर, जेल जानबाट जोगिए

AFP

काठमाडौं, ५ माघ (एजेन्सी) : बलिउड अभिनेता सलमान खान हरिण शिकार गरेको र अवैध हातहतियार राखेको मुद्दामा निर्दाेष ठहर भएका छन् । १८ वर्ष पुरानो उक्त मुद्दामा जोधपुर उच्च अदालतले सलमानलाई सफाइ दिएको बीबीसी हिन्दीले जनाएको छ । मुद्दाको फैसला सुन्न सलमान बहिनी अलवीरालाई लिएर मंगलबार बेलुका जोधपुर पुगेका थिए । सन् १९९८ मा ‘हम साथसाथ हैं’ फिल्मको सुटिङका क्रममा सलमानले ... Read More »

फिल्मफेयरमा ‘दंगल’ को ह्याट्रिक, कसले कुन अवार्ड जिते ?

dangal

 काठमाडौं,   माघ (एजेन्सी) : बलिउड चलचित्र ‘दंगल’ ले ३ वटा फिल्मफेयर अवार्ड हात पारेको छ । ६२ औं फिल्मफेयर अवार्डमा ‘दंगल’ ३ अवार्ड हात पारेको हो । ‘दंगल’ मा महावीर सिंह फोगाटको चरित्रमा अभिनय गरेका आमिर खानले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जिते भने, निदेर्शक नितेश तिवारीले सर्वोत्कृष्ट निदेर्शकको अवार्ड जितेका छन् । दंगल सर्वोत्कृष्ट चलचित्र बनेको छ । उड्ता पञ्जाब ... Read More »

युट्युवमा हेर्नुहोस् बहुचर्चित चलचित्र ‘छक्का पन्जा’

chhaka panja

काठमाडौं, २९ पुस (ओएनएस) : कलिउडमा इतिहास रच्न सफल चलचित्र ‘छक्का पञ्जा आधिकारिक रुपमै युट्युवबाट सार्वजनिक भएको छ । हाईलाईट्स नेपालको युट्युव च्यानलमार्फत फिल्म रिलिज गरिएको हो । फिल्मको डिजिटल अधिकार हाईलाईट्सले किनेको थियो।   Read More »

‘लुट २’ काे ट्रेलरले तोड्यो ‘छक्का पन्जा’ को रेकर्ड

loot 2

काठमाडौं, पुस (ओएनएस) : नेपाली चलचित्र ‘लुट २’ को ट्रेलरले कलिउडको रेकर्ड तोडेको छ । ‘लुट २’ ले यस अघि युट्युबमा छोटो समयमा सबै भन्दा बढी क्लिक गरिएको ‘छक्का पञ्जा’ को ट्रेलरको रेकर्ड तोडदै नयाँ रेकर्ड कायम गरेको हो । ‘लुट २’ को ट्रेलर यतिबेला युट्युब ट्रेण्डिङको १ नम्बर छ । ‘लुट २’ युट्युबमा सार्वजनिक भएको २० घण्टामा २ लाख ... Read More »

बलिउडका चर्चित अभिनेता ओम पुरीकाे निधन

Photo: REUTERS

काठमाडौं, २२  पुस (एजेन्सी) : बलिउडका चर्चित अभिनेता ओम पुरीको ६६ वर्षको उमेरमा निधन भएको छ । बलिउडसँगै हलिउड फिल्ममा पनि अभियन गरेका पुरीको हृदयघातका कारण शुक्रबार विहान निधन भएको भारतको समाचार एजेन्सी पीटीआईलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । सन् १९७६ मा मराठी फिल्म घासीराम कोतवालबाट रंगयात्रा थालेका पुरीले ३ सय बढी हिन्दी फिल्ममा अभिनय गरेका थिए । ... Read More »

भारतीय मिडियामा नेपाली अञ्जलीको चर्चा

anjali

काठमाडाैं, पुस (अाेएनएस) : नेपाली मोडल अञ्जली लामा अहिले भारतीय मिडियामा चर्चित बनेकी छन् । तेस्रो लिंगी मोडल अञ्जली भारतको ‘लेक्मे फैसन विक २०१७’ को र्याम्प वाकका लागि छनौट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फेसन शो आगामी फेबु्रअरी १ देखि ५ सम्म चल्नेछ । अहिले उनी मुम्बईमा छिन् । यसअघि नेपालका कयौँ र्यापमा सहभागी भइसकेकी अञ्जलीको कही चर्चित म्यागजिनले समेत ... Read More »

‘वेस्ट फिगर’ भएकी मोडललार्इ हेर्नुहाेस् ७ तस्बिरमा

Kelly Brook 4

काठमाडौं,  पुस (एजेन्सी)  : भर्खरै हलिउडमा एक मोडलको नग्न तस्बिर सार्वजनिक भएको छ । ती हुन् केली ब्रुक । तर, आफ्नो नग्न फोटो सार्वजनिक भएकोमा केलीलाई कुनै पछुतो नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । केलीलाई ‘वेस्ट फिगर’ भएकी मोडलको रुपमा अर्थाइएको छ । युनिभर्सिटी अफ टेक्ससमा गरिएको एक अनुसन्धान अनुसार केलीको उचाई, तौल र कपालको लम्बाइ र अनुहारको आकारलाई आधार ... Read More »

मिस्टर नेपाल अग्रवालको प्रेम खुलासा

Timilai Maya

काठमाडौँ, १५ पुस (अाेएनएस) : मिस्टर वल्र्ड नेपाल गणेश अग्रवालको प्रेम खुलासा भएको छ । अग्रवाललाई ज्यान दिएर माया गर्ने सन्ध्या सुस्केराले अग्रवाल विना बाँच्न नसक्ने बताएकी छिन् । सन्ध्या सुस्केराको शब्दमा मेलीना राईको स्वरमा रहेको तिम्लाई माया म्युजिक भिडियोको दृश्य हो । आरबी लामा (सिग्देन) को निर्देशनमा साइन क्रिउ एण्ड मिडियाले बजारमा ल्याएको म्युजिक भिडियो सङ्स नेपालले युटुवमा राखेको छ ... Read More »

'
Scroll To Top