विशेष

समानुपातिकमा पनि एमाले पहिलो

काठमाडौँ, मंसिर २४ (ओएनएस) : समानुपातिक निर्वाचन प्रणालीतर्फको मत परिणाममा पनि अहिलेसम्म नेकपा एमाले नै अग्रस्थानमा देखिएको छ । आइतबार राति ११ बजेसम्म २ लाख मत कटाउने दल पनि एमाले मात्र देखिएको छ । त्यसैगरी...

दोस्रो दल कांग्रेस बन्ने सम्भावना

काठमाडौं,२४ मंसिर (ओएनएस) : प्रत्यक्ष निर्वाचनको मत परिणामले निराश भएका कांग्रेस नेता कार्यकर्ताका निम्ति राहत दिने खबर छ । प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ फाट्टफुट्ट सिट मात्र जितेर तेस्रो स्थानमा खुम्चिनु परे पनि कांग्रेसले...

विप्लवको पछाडि को छ ?

ओएनएस टिप्पणी । एक बहालवाला सुरक्षा अधिकारीका अनुसार, माओवादीबाट उछिट्टिएका नेता कार्यकर्ताहरुको नेकपा भनिने समूहको आतंकको प्रभाव यतिखेर जुन तहमा छ, त्यो जनयुद्धको उत्कर्षताका समेत देखिएको थिएन । उसले मुलुकभर एकसाथ बम र धरापका माध्यमबाट यस्तो...

काठमाडौँका हेभिवेट : माधव नेपाल कति सुरक्षित ?

काठमाडौँ, १८ मंसिर (ओएनएस) : पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधव नेपाललाई काठमाडौँ—२ बाट कांग्रेसका दीपक कुइँकेल र विवेकशील साझाका सूर्यराज आचार्यले टक्कर दिइरहेका छन् । नेता नेपालले यसपटक विगतमा भन्दा मतदाताका केही भिन्न प्रश्नहरुको सामना...

धरान–धनकुटा सडक : गोर्खा सैनिकहरुको योगदान र बलिदानको प्राप्ती

धनकुटा, १६ मंसिर : निर्वाचन आउने बित्तिकै धरान–धनकुटा सडक निर्माणको चर्चा हुने गरेको छ । धरान–धनकुटा सडक अर्थात् मदनभण्डारी राजमार्ग तत्कालिन प्रधानमन्त्री स्वा. सूर्यबहादुर थापाले बनाएको दाबी सहित मत मागिदै आएको छ । तर,...

डाक्टर शेखर र ईन्जिनियर लालबाबुबीच रोचक प्रतिष्पर्धा

काठमाडौँ, १४ मंसिर : डाक्टर पृष्ठभूमिका कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला र ईन्जिनियर पृष्ठभूमिका एमाले पोलिटब्यूरो सदस्य लालबाबु पण्डित प्रतिनिधि सभाको उम्मेदवार भएका कारण मोरङ–६ चर्चामा छ । दुवै नेता राजनीतिक जीवनमा दाग नलागेका र...

काठमाडौँ—१ : प्रकाशमानका चार चुनौती

काठमाडौँ, १३ मंसिर (ओएनएस) : पार्टीभित्रका निर्वाचनदेखि आमनिर्वाचनमा समेत कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको छोरा हुनुको फाइदा उठाउँदै आएका प्रकाशमान सिंह यसपटक कहिल्यै नबेहोरेको संकटको सामना गर्दै छन् । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा...

विनोद चौधरी : कांग्रेस चलाउने कि देश ?

ओएनसएस टिप्पणी । केही दिनअघि खर्बपति विनोद चौधरीले पूर्णकालीन राजनीति गर्ने घोषणा गरे । हालै निर्वाचनको मुखमा एमालेको समानुपातिक सूचीमा नपरेपछि कांग्रेसमा प्रवेश गरेर समानुपातिकतर्फ मधेसी आरक्षण सूचीको पहिलो नम्बरमा नाम पार्न पनि सफल...

पूर्व मुख्यसचिव क्षेत्रीमाथि एक करोड भष्टाचार आरोपमा छानबिन

काठमाडौँ, २० कात्तिक (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विधुत प्राधिकरणको सबैभन्दा ठूलो घोटालाका रुपमा चिनिएको ट्रान्सफर्मर खरिद प्रकरणमा पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीमाथि एक करोड रुपियाँभन्दा बढी भष्टाचार गरेको आरोपमा छानबिन अघि बढाएको छ...

पूर्वराष्ट्रपतिका घरधनीलाई प्रश्न : १५ दिनभित्र घर नछाडे जबरजस्ती निकाल्नुहुन्छ ?

काठमाडौँ, २० कात्तिक (ओएनएस) : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका नाममा घरभाडा नतिरेको भन्दै घरधनी रविभक्त बिष्टले एक पत्रिकामा १५ दिने अल्टिमेटमसहित सूचना जारी गरेका छन् । बिष्ट हाल अमेरिकामा बस्दै आएको र...