शनिबार, भाद्र ३, २०७४ | Saturday, August 19, 2017
न्युज अपडेट

लेख / रचना

Feed Subscription

एनआरएन के हो र कसको लागि ?

Dilliram-Siwakoti-248x300

नेपालमा राजनीतिक पार्टीको उम्मेदवार हुन सहज नभएको कुरा पछिल्लो पटक भएको स्थानिय चुनावले देखाएको थियो । यस्तोमा नेताहरुलाई उम्मेदवार हुन र टिकट पाउन को लागि पैसा खर्च गर्नु पर्ने दृष्टान्तपनि देखियो । जसले गर्दा चुनावमा टिकट पाउन देखि जित्नका लागि पनि धेरै खर्च गुर्नपर्ने भएपछि भ्रष्टचारले प्रसय पाउने सम्भावना दिनप्रतिदिन बढ्दै छ । यस्तोमा राजनितीक दलले सिस्टमनै भ्रष्टचार प्रेरित बनाउन ... Read More »

खानेपानी सचिवको धम्की : मन्त्रालयले केयुकेएलको भेन्टिलेटर झिकिदिन सक्छ

bhim upadhdhaya

खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव सचिव भीम उपाध्यायको काठमाडौं उपत्यका खानेपानी खानेपानी लिमिटेड (केयुकेएल) को ९ सदस्यीय संचालक समितिमा उपस्थिति हुँदा नै केही तत्वको मुटुमा ढ्याग्रो ठोकिनुको कारण के होला कुन्नि ?  बुझ्नु के पर्छ भने केयुकेएललाई आजसम्म मन्त्रालयले भेन्टिलेटरमा लगाएरै जिवित राखेको हो । यस्तै चाला जारी रह्यो भने अब भेन्टिलेटर झिकिदिन सक्छ । न कर तिर्न सक्छ, न ... Read More »

भित्रभित्रै फैलिएको बाल यौन दुराचार

Kabita Rajya Shah

हाम्रो समाजले खाली महिला वा बालिका मात्र यौन दुर्व्यवहार/यौन शोषणमा पर्छन् भन्ने ठान्छ । त्यसैले बालकहरुमाथि हुने यौन दुर्व्यवहारको विषय बाहिर आएको छैन । हामीले त्यस्ता धेरै बालकहरु भेटेका छौँ, जो यौन शोषण/दुर्व्यवहारमा परेका छन् । भित्रभित्रै यो ठूलो समस्याका रुपमा रहेको छ । र, यो समस्या निकै अफ्ठेरो खालको छ । हाम्रो समाजमा यो विषय थाहा भएर पनि बाहिर ... Read More »

युवा हो, चुनावका नाममा किन लड्छौ आपसमा ?

Ishwar Giri

म कुनै राजनैतिक विद्यार्थी हैन र पार्टीगत मान्छे पनि हैन । तर समाजको एक थोरै सचेत युवा र समाज र राष्ट्रको शुभचिन्तक हुँ । चुनावका कारण समाज हिंसात्मक भैरहेको छ । हाम्रै आफन्तबीच वैमनस्य, कुटाकुट र मनमुटाव भएको छ । जहाँ सदियौँदेखिको जन्मनाता, रगतको नाता र दूधको नाता पनि तोडिँदै छ आज । आखिर किन ? यसको मुख्य कारण के ... Read More »

स्थानीय निर्वाचन एकै चरणमा गर्न तयार हुनुपर्छ

bipin-adhikari

नेपालमा संघीय निर्वाचन अन्तर्गतको आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा मुलुक निर्वाचनमय बन्दै छ। २०७४ वैशख ३१ गते देशभरिका ७ सय ४४ स्थानीय तहका २१ हजार मतदान केन्द्रमा निर्वाचन अधिकृतहरूको नेतृत्वमा निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन आयोगले आफ्नो तयारी अघि बढाएको छ.। यसका लागि नेपाल सरकार तथा सम्बद्ध सबै पक्षको सहयोग जरुरी छ । प्रजातन्त्र नचाहने र वैध प्रक्रियामार्फत् ... Read More »

राजदूत महोदय, प्राविधिक विषय अध्ययन गरेपछि मात्र बकबक गर्नु, नत्र फेरि फिर्ता बोलाइनुहोला

dip kumar upadhyaya

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई थाहा हुनुपर्ने हो, बिजुली मात्र होइन पेट्रोल, चामल, खसी बोका, मोटर गाडी आदि पनि व्यापारिक मूल्यमा खाडी मुलुकबाट रगत पसिना गरी आर्जन गरेको डलर तिरेर खरिद गरिरहेका छौं । यसरी खरिद गरेको खाद्यान्न कसरी पकाउछौँ र खान्छौँ, बिक्रेताको चासोको विषय होइन । त्यस्तै, खरिद गरेको पेट्रोल, गाडी, बिजुली कहाँ, कसरी उपयोग हुन्छ भन्ने पनि ... Read More »

राजनीतिक दल घोषणा कि आधुनिक च्याउँखेती ?

Ratan   bhandari

राधेश पन्त नामक बैंकरले मासिक १८ लाखको जागिर छोडर देश कायापलट गर्न लगानी बोर्डको सीर्इअाेमा आएको बताएका थिए । नतिजा देशको कायापलट भएन नै उल्टो अरुण ३ र माथिल्लो कर्णालीमा राष्ट्रघाती पीडीए गरेर अनुहारमा आजीवन कालो पोतेर पन्त विदा भए । साझा पार्टीको नाममा राजनीतिमा छिरेका पत्रकार रवीन्द्र मिश्रले पनि राजनीतिमा पस्न राधेश पन्तकै फर्मुला प्रयोग गरेका छन् । मिश्र ... Read More »

अबको स्ववियु र विद्यार्थीको भूमिका

dammar bam

त्रिभुवन विश्वविद्यालयले आफ्ना मातहतका क्याम्पसमा यही माघ १४ गते स्ववियु निर्वाचन गर्ने कार्य तालिका सार्वजनिक गरेसँगै विद्यार्थी संगठन चुनावी मौहोलामा होमिएका छन् । मिश्रित प्रणालीअनुसार हुने स्ववियु निर्वाचनमा उमेर हद २८ वर्ष राखिएपछि विद्यार्थी संगठनले नै आपसमा सहमति कायम गरी निर्वाचन आफ्ना पक्षमा पार्न लागि परेका छन् । त्रिविले गरेको यो निर्णय स्वागत योग्य छ । विद्यार्थीले आफ्नो लागि आफ्नो ... Read More »

श्रीपञ्चमीः हरबाहा चरबाहाको नियुक्ति

haruwa charuwa in shreepanchmi1

श्रीपञ्चमीको दिनलाई बालबालिकाको हस्त अक्षर प्रारम्भ गर्ने दिन, सरस्वती पूजा, ज्ञानविज्ञान रात्री, शिक्षासँग सम्बन्धीत कार्यको शिलान्यासलगायतका रुपमा वर्णन गर्ने गरिन्छ । माघ शुक्ल पञ्चमीको दिन मनाइने यो दिवसको कृषि क्षेत्रमा आफ्नै बिशिष्ट महत्व छ । जसको प्रभाव अहिलेसम्म मिथिलाञ्चलमा कायम छ । हुनतः नेपाललाई अहिले पनि कृषि प्रधान देशकै सूचीमा राखिएको छ । त्यसमध्ये मिथिलाञ्चल क्षेत्र अहिले पनि अन्न उत्पादन ... Read More »

‘के तपाईं सिरियाका बालबालिकाको जीवन रक्षा गर्न सक्नुहुन्छ ?’

Bana Alabed and trump

डोनाल्ड ट्रम्पले गत शुक्रबार मात्र अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेका छन् । निर्वाचनता नै आलोचित हुँदै आएका टम्पविरुद्ध अहिले पनि विरोध प्रदर्शन भइरहेको छ । विशेषगरी टम्पले महिलामाथिको यौन हिंसा, आप्रबासीप्रतिको कडा नीति बलम्बन गरेको आरोप लाग्दै आएको छ । यसै क्रममा युद्धग्रस्त मुलुक सिरियाकी ७ वर्षीया बालिका बाना अलावेदले अमेरिकी राष्ट्रपति ट्रम्पलाई खुला पत्र लेखेकी छन् । सिरियाको एलेप्पोकी बालिका ... Read More »

'
Scroll To Top