व्यक्ति

नेपालमा हावाबाट बिजुली निकाल्ने यन्त्र बनाउने इन्जिनियर लालबाबु पण्डित

विराटनगर । उच्च तहका नेता भएर पनि साइकलमा यात्रा गर्ने भन्दै लालबाबु पण्डित पूर्वतिर चर्चामा थिए । सामान्य प्रशासनमन्त्री भएपछि उनको चर्चा देशभर फैलियो । विदेशी गिनकार्ड भिरेर नेपालमा सरकारी जागिर खानेहरूलाई दुईमा एक...

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रिचर्डलाई

काठमाडौं, २३ असोज–यस वर्षको अर्थशास्त्रतर्पmको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रिचर्ड थेलरले जितेका छन् । ‘बिहेभरियल इकोनोमिक्स’ (व्यवहारिक अर्थशास्त्र) मा दिएको योगदानका लागि उनलाई नोबेल पुरस्कार दिइएको रोयल स्वीडिश एकेडेमी अफ साइन्सेज (आरएसएओएस) ले जनाएको छ। आरएसएओएसले...

अनशन स्थलमै दसैँ बनाउने डा. केसीको तयारी

काठमाडौं | प्रा. डा. गोविन्द केसीले संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयकमा छिराइएका गलत प्रावधान नहटाएसम्म अनशन नरोक्ने बताएका छन् । विधेयक तोडमोड गरेर पारित गर्ने तयारी गरिएको भन्दै उनले सोमबारदेखि आमरण अनशन सुरु गरेका...

हलिउड अभिनेता ह्यारी डीन स्टेनटनको निधन

काठमाडौ, २ असोज (एजेन्सी): हलिउड अभिनेता ह्यारी डीन स्टेनटनको निधन भएको छ । लस एन्जलसको एक अस्पतालमा निधन उनको निधन भएको पुष्टि भएको छ । ५० टेलिभिजन शो तथा १०० भन्दा धेरै फिल्ममा अभिनय गरेका ह्यारीको...

एनआरएनए अध्यक्षमा भवन भट्टको उम्मेदवारी घोषणा

काठमाडौं, ३१ भदौ (ओएनएस): भवन भट्टले गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । संघका वर्तमान उपाध्यक्षसमेत रहेका भट्टले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेर अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनले यसअघि एनआरएन...

दाङबाट चुनाव लड्ने कोमल ओलीको ईच्छा, यसरी मागिन् सुझाव

काठमाडौं, ३० भदौ (ओएनएस): चर्चित लोक गायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कोमल ओलीले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा दाङबाट चुनाव लड्ने इच्छा व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जाल ट्वीटरबाट दाङको क्षेत्र नम्बर ३...

मनिता बनिन् वर्षको उत्कृष्ट युवा खेलाडी

काठमाडौं, २६ भदौ (ओएनएस) : जुडोकी मनिता श्रेष्ठ प्रधान वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएकी छन् । पल्सर स्पोर्ट्स अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै उनी उत्कृष्ट युवा खेलाडी घोषित भएका हुन् । यो अवार्डका लागि मनितासँगै...

आज विश्वेश्वरप्रसाद कोइरालाको १०४ औं जन्मजयन्ती मनाइँदै

काठमाडौं, २४ भदौ (ओएनएस) : नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको आज १०४ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ । १९७१ साल भदौ २४ गते...

नेपाली क्रिकेटका धरोहर शाह रहेनन्

काठमाडौं, २१ भदौ (ओएनएस) : नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी जयकुमार नाथ शाहको बुधबार निधन भएको छ । लामो समयदेखि मुटु रोगबाट ग्रसित ८९ वर्षीय शाहको उपचारकै क्रममा बिहान...

ध्वनी बने स्टम्पिङमा सतक पूरा गर्ने पहिलो क्रिकेटर

काठमाडौं, १९ भदौ (एजेन्सी) : भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले एकदिवसीय क्रिकेटमा एक सय स्टम्पिङको आँकडा पूरा गरेका छन् । श्रीलंकाविरुद्ध कोलम्ब वनडेमा धोनीले १०० स्टम्पिङको आँकडा पूरा गरेका हुन् । एक सय स्टम्पिङको रेकर्ड...