आर्थिक २०७५-७६ को बजेट भाषण हूँदै (LIVE)

601
  •  
  •  
  •  

काठमाडौं, १५ जेठ (ओएनएस) : आगामी आर्थिक वर्ष २०७५/७६ को लागि सरकारको आयव्यय विवरण (बजेट) को भाषण संघीयकाे संसदमा स‌ंयुक्त बैठकमा शुरु भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा बजेट भाषण गरिरहेका छन् ।

केहीबेर अघि बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्रालयले तयार पारेको आव २०७५र७६ को आर्थिक आयव्ययको विवरण (बजेट)लाई स्वीकृति दिएको थियो ।

 

 


  •  
  •  
  •