बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

अाफूभन्दा १८ वर्ष जेठाे कलाकारसंग डेट छिन् यी हिरोइन्

migdha and rahul
मुम्बई, भदौ (एजेन्सी) : बलिउडका स्टार कपल मुग्धा गोडसे र राहुल देव प्राय मिडिया भन्दा टाढै रहन्छन् । उनीहरुको सम्बन्धको बारेमा पनि उनका समर्थहरुले उनको सामाजिक एकाण्टबाट मात्रै थाहा पाए ।

अहिले मुग्धाले आफ्नो सामाजिक अकाउण्टमा केही तस्बीर शेयर गरेका छन् । मुग्धा यी तस्बीरमा निकै हट देखिएकी छन् । मुग्धा राहुलसंग आफ्नो साथीको विवाहमा श्रीलंका पुगेकी छन् ।

migdha and rahul 1

यी तस्बीरमा मुग्धा, राहुलसंग ‘सन बाथ’ लिइरहेकी छन् । मुग्धा र राहुल लामो समयदेखि डेट गरिरहेका छन् । राहुल आफ्नी गर्लफ्रेण्ड मुग्धा भन्दा १८ वर्ष जेठा हुन् ।

migdha and rahul 3

एक अन्तरवार्ताका क्रममा राहुलले मुग्धासंगको विवाहका बारेमा अहिले केही नसोचेको भएपनि उनी आफ्नो दिनको लागि विशेष भएको बताएका थिए । उनले मुग्धा आफ्नो जिन्दगीको एक हिस्सा भएको बताएका थिए ।

migdha and rahul 2

Comments are closed.

'
Scroll To Top