शुक्रबार, कार्तिक ३, २०७४ | Friday, October 20, 2017
न्युज अपडेट

विश्वका अग्ला बालकः उमेर आठ वर्ष, उचाइ ६ फिट ६ इन्च !

karan-singh
काठमाडौं, २७ भदौ (एजेन्सी) : भारतका आठ वर्षीय बालकले विश्वकै अग्लो बालकको रुपमा आफ्नो नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा लेखाएका छन् ।

ती बालकको ६ फिट ६ इन्च उचार्इ छ । सोहीअनुसार उनको तौल पनि छ । उनी जन्मदा उनको उचार्इ ७३ सेन्टिमिटर थियो भने तौल ७.८ किलोग्राम थियो । 

उनले भविष्यमा आफू बास्केटबल खेलाडी वा डाक्टर बन्ने लक्ष्य लक्ष्य राखेको बताउँछन् ।

Comments are closed.

'
Scroll To Top