विश्वकप फुटबलको महासंग्राम २०१८ को खेल तालिका (पूर्ण विवरणसहित)

52
  •  
  •  
  •  

काठमाडौँ, ३१ जेठ (ओएनएस) : फुटबलको महासंग्राम विश्वकप आजबाट रुसमा सुरु हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण मस्कोको लुझनिकी रंगशालामा बिहीबार राती औपचारिक उद्घाटनसँगै सुरु हुनेछ।

सर्वाधिक महँगो खेलकुद प्रतियोगिता विश्वकप फुटबल प्रतियोगिता हो । रसियाले विश्वकप आयोजना गर्न १४ खर्ब ८० अर्ब रुपैयाँभन्दा बढी खर्च गर्दै छ, जुन विश्वकप फुटबल इतिहासको ८८ वर्षयताकै सर्वाधिक ठूलो रकम हो ।

विश्वकप आयोजक राष्ट्रको अधिकार पाउँदा रसियाले सुरुवातमा १ खर्ब ३१ अर्ब ४० करोड रुपैयाँ खर्च हुने जनाएको थियो । तर, रसियाले रंगशाला, यातायात, सुरक्षा, विमानस्थल र, स्वास्थ्यलगायत क्षेत्रमा एक्कासि बजेट बढेको हो


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here