पीपीएल : काठमाडौं रोयल्सद्धारा पनि विराटनगर पराजित

12
  •  
  •  
  •  

काठमाडाैं, १२ कात्तिक (अाेएनएस) : पोखरामा जारि पोखरा प्रिमियर लिगमा काठमाडौं रोयल्सले पनि विराटनगर टाइटान्सलाई पराजित गरेकाे छ। काठमाडौं रोयल्सले विराटनगर टाइटान्सलाई ५ विकेटले पराजित गरेकाे हाे।

विराटनगरले दिएको १५० को लक्ष्य काठमाडौंले ४ बल बाँकी छँदा नै पूरा गर्‍यो । यो विराटनगरको लगातार तेस्रो हार हो । काठमाडौंका गौरव तोमरले अर्धशतक बनाएका थिए ।

यसअघि धनगढी ब्लुजले विराटनगर टाइटन्सलार्इ ७८ रनले पराजित गरेको थियाे। त्यस्तै पाेखराकाे घरेलु टाेलीले पनि विराटनगर टाइटन्सलार्इ पराजित गरेकाे थियाे।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here