विराटले घरमा भएको आफ्नो सामान किन हटाउँदै छन्, यस्तो छ कारण!

129
  •  
  •  
  •  

१० जेठ : नवविवाहित विराट कोहली र अनुष्का शर्माको जाडी अहिले पनि फ्यानहरुका बीचमा चर्चामा रहने गरेका छन्। बिराटले एक अन्तर्वार्तामा अनुष्का जीवनमा प्रवेश गरेसँगै आफूमा अथहा सकारात्मक वदलाव आएको बताएका थिए ।

विराटले सोही अन्तरवार्ता आफ्नो भविष्यको फेमेली प्लानिकको बारेमा चर्चा गरेका थिए । पिता बनेपछि केही बस्तुलाई लिएर विराट अहिले नै चिन्तित देखिए । उनले आफू कुनै समयमा बाबु बनेपछि घरबाट यी सामानहरु हटाउने बताए । उनले आफू पहिलाको भन्दा शान्त भएको अनुभव गरेको बताएका छन् ।

विराटले आफ्नो बच्चा ठूला भएपछि कयौं चीज परिवर्तन गर्न आफूले चाहेको बताएका छन् । उनले आफ्नो बच्चा ठूलो हुँदै गर्दा घरमा आफ्नो उपलव्धिसँग जोडिएका कुनैपनि चिज नराख्ने बताएका छन् ।

आफूले अहिलेसम्म प्राप्त गरेको कुनै पनि ट्रफि त्यस सयम घरमा नरहने उनले बताए । आफ्नो जीवनको अतितका कुनै पनि चिज उनी हटाउन चाहन्छन् । केही दिन पहिला बिराटले अनुष्कालाई अफ फिल्ड क्याप्टेन बताएका थिए ।


  •  
  •  
  •